गुल्मीका किसानलाई गाई स्याहार भत्ता
स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन्।
स्थानीय गाई केवल दूधका लागि मात्र नभई गाउँको संस्कृति, धार्मिक आस्था र कृषि प्रणालीसँग जोडिएको जानकारहरू बताउँछन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व चयनमा उमेरभन्दा क्षमता, अनुभव र योग्यतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकीहासिल गरेको छ।
किसानले व्यावसायिक रूपमा दूध बढी दिने उन्नत जातका गाईपालन गर्न थालेपछि स्थानीय जातका गाई पाल्ने चलन घट्दै गएको हो।
भेनिजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ भने ५० हजारभन्दा बढी मानिस बेपत्ता छन्।
प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले ताप्लेजुङलाई अलैंचीको सुपर जोन जिल्ला कायम गर्न आफूले पहलकदमी लिने बताएका छन्।
आगामी साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा लज्जावतीले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।
इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के घोषोमसँग शनिबार भएको शिष्टाचार भेटका क्रममा उक्त विषयमा विशेष ध्यानाकर्षण गराएका हुन्।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका वडा नं २ थेचम्बुमा एक मजदुरमाथि निर्मम ढंगले कुटपिट भएको घटना सामाजिक सञ्जालमा बाहिरिएपछि ताप्लेजुङले अनुसन्धानका लागि टोली गठन गरेको छ।
लामो समयदेखि भुक्तानी नपाउँदा अस्पतालले ठूलो घाटा व्यहोर्नुपरेको भन्दै जेठ २४ गतेदेखि स्वास्थ्य बिमा सेवा बन्द गरेको हो।
उनले देशमा देखिएको जोखिम न्यूनीकरणका लागि लोकतान्त्रिक व्यवस्थाको ढाँचाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने आफ्नो पुरानै धारणा दोहोर्याएका छन्।
चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ।
शरीर बन्धक तथा अपहरण मुद्दामा मोरङ कारागारमा रहँदा गिरी चौकीदार थिए।