ब्लग देशलाई चमत्कार होइन, बलियो प्रणाली चाहिन्छ अब हामीले प्रश्न गर्ने शैली नै बदल्नुपर्छ। ‘कसलाई दोष दिने?’ भन्दा ‘समस्या किन भयो?’ सोध्नुपर्छ। ‘कसले बिगार्यो?’ सँगै ‘यसलाई कसरी सुधार्ने?’ कृष्णप्रसाद लामिछाने २६ भाद्र २०८३ शुक्रबार ६ मिनेट पाठ Facebook Twitter Linkedin
ब्लग पीडापछिको पाइला दुर्घटना, महामारी वा मानवीय कमजोरीले पनि क्षणभरमै जीवनको लय बदलिदिन सक्छ। विपत्तिको रूप फरक भए पनि पीडाको गहिराइ उस्तै हुन्छ। कृष्णप्रसाद लामिछाने १४ भाद्र २०८३ आइतबार ५ मिनेट पाठ Facebook Twitter Linkedin
शिक्षा अनुशासनको प्रश्नमा अलमलिएको शिक्षा घरको संस्कार, अभिभावकको व्यवहार, छरछिमेकको वातावरण, साथीभाइको संगत र सामाजिक परिवेश हुँदै विद्यालयले त्यसलाई व्यवस्थित रूप दिन्छ। कृष्णप्रसाद लामिछाने ४ भाद्र २०८३ बिहीबार ७ मिनेट पाठ Facebook Twitter Linkedin
ब्लग अद्यावधिक हुन नसकेको सामाजिक अध्ययन गणितका सूत्र, भाषाका व्याकरणिक नियम वा विज्ञानका केही आधारभूत सिद्धान्त लामो समयसम्म उस्तै रहन सक्छन्। तर समाज कहिल्यै स्थिर रहँदैन। कृष्णप्रसाद लामिछाने ३० श्रावण २०८३ शनिबार ९ मिनेट पाठ Facebook Twitter Linkedin
ब्लग संस्कारविहीन राजनीति र बढ्दो निराशा शक्ति जतिसुकै ठूलो भए पनि विधिभन्दा माथि हुन सक्दैन भन्ने चेतनाको सुरुवात त्यहीँबाट भएको मानिन्छ। कृष्णप्रसाद लामिछाने १ जेष्ठ २०८३ शुक्रबार ६ मिनेट पाठ Facebook Twitter Linkedin
समाज स्कुल, खेत र चौतारीमा सिकिएको शिक्षा, व्यवहार र प्रेम कहिलेकाहीँ पसलको सानो सामान किन्न, कापी–कलम जुटाउन त्यही श्रम नै आधार हुन्थ्यो। कृष्णप्रसाद लामिछाने १० वैशाख २०८३ बिहीबार ४ मिनेट पाठ Facebook Twitter Linkedin