५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भारतीय निर्माण कम्पनीका सडक परियोजनामा सधैं आलटाल

भारतीय निर्माण कम्पनीले जिम्मा लिएका निर्माणाधीन सडक आयोजनाहरू पनि समस्यामा परेका छन्।

२०८० लाई फर्केर हेर्दा: विकास सुस्ताएको वर्ष, बजेटमा कैँची

ठुला रणनीतिक र राष्ट्रिय गौरवका आयोजनाले विगतका वर्षको तुलनामा यसवर्ष निकै कम बजेट पाए। विनियोजित बजेट खर्च भइसके पछि कतिपय आयोजना निर्माणको गति सुस्त रह्यो भने कतिपय आयोजना निर्माणको अन्तिम चरणमा पुगे।

नगर प्रमुखकै जिम्माको विकास अलपत्र

मधुवनका नगर प्रमुख तेजबहादुर भाट सेयर सदस्य रहेको प्रेम निर्माण सेवाले जिम्मा पाएको विकास निर्माणका काम अलपत्र परेको छ।

नारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा

मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन्।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

शोकमा बैजनाथ गाउँपालिका, शव कुर्दै आफन्त

बैजनाथ गाउँपालिका वडा नम्बर ८ रिहारपुरकी सबिता चौधरी छांगाबाट खसेझै भईन्, जब उनले भारतको नैनितालमा भएको सडक दुर्घटनामा परी आफ्ना ससुरा तिलकराम थारुसहितका व्यक्तिहरुको मृत्यु भएको खबर सुनिन्।

प्रमुख दलहरूबाटै संघीयता खतरामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउँदै सडक आन्दोलन सुरु गरेको छ।

योजना सुरू हुन्छन्, सम्पन्न हुँदैनन्!

गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा २०७५ मा वडा नं २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु गर्‍यो।

ट्र्याक खुलेको २० वर्षपछि बागलुङ-भकुण्डे सडक कालोपत्रे

विसं २०६० मा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक अब भने कालोपत्र हुने भएको छ।

ठूला सडक परियोजनामा चिनियाँ निर्माण कम्पनीको ढिलासुस्ती

नेपालका ठूला तथा रणनीतिक महत्त्वका सडक परियोजना निर्माणमा चिनियाँ निर्माण कम्पनीले ढिलासुस्ती गर्ने गरेको छ।

अठार करोडको आयोजनामा साठी लाख बजेट

पहिरो रोकथामा लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ।

सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्