८ वैशाख २०८१ शनिबार

बलिउडकर्मी चलचित्र छायाङ्कनका लागि मनाङ अवलोकनमा

चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ। दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ।

बलिउडकर्मीलाई पद्मश्री अवार्ड

भारतको ७१ औं गणतन्त्र दिवसको अवसरमा बलिउडकर्मीहरू पद्मश्री सम्मानित भएका छन्। नागरिकलाई प्रदान गरिने चौथो ठूलो सम्मानबाट अभिनेत्री कंगना रनावत, एकता कपुर, करन जौहर र अदनान सामीलगायतका बलिउडकर्मीहरू सम्मानित भएका थिए।

यस्ता छन् चर्चित बलिउडकर्मीका आनीबानी

बलिउड कलाकार विभिन्न कार्यक्रममा अनौठो व्यवहार देखाइरहेका हुन्छन् । हालै एक कार्यक्रममा रणवीर सिंह स्टेजमै सुते भने ओम पुरी तीन कुर्सीको ओछ्यान बनाएर सुते । यसरी नै अन्य कलाकारले पनि मिडियासामु अनौठा व्यवहार गर्ने गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्