१० मंसिर २०८१ सोमबार
image/svg+xml

एनसेलद्वारा मधेस र गण्डकी प्रदेशमा फोरजी सेवा थप

एनसेलले मधेस र गण्डकी प्रदेशको विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी नेटवर्क सुधार गरेको छ।

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ। जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो।

गण्डकीका ८५ वटै स्थानीय तहमा नेपाल टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्‍याएको जनाएको छ। पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो।

गण्डकीका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको जनाएको छ । गण्डकी प्रदेशभित्रका ८५ वटै स्थानिय तहमा टेलिकमको फोरजी सेवा पुगिसकेको पोखरामा बुधबार आयोजित पत्रकार भेटघाटमा टेलिकमले जानकारी दिएको हो ।

सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकता दिनुपर्नेमा जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्वयोजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेको भन्दै टेलिकमको प्रशंसा गरेका छन्।

सातै प्रदेशमा टेलिकमको फोरजी

प्रधानमन्त्री ओलीले सो कार्यक्रममा बोल्दै मुलुक राजनीतिक अधिकार प्राप्तिको काम सम्पन्न गरेर सुशासन र विकासतर्फ अघि बढेको बताए। प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’को आकांक्षा सकेसम्म छिटो प्राप्त गर्ने गरी नीति तथा कार्ययोजना बनाई कार्यान्वयनमा अघि बढेको बताए।

ठेकेदारलाई प्रधानमन्त्रीको चेतावनीः काममा ढिलाई गरे सैह्य हुने छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।

फोरजी विस्तारको साइट सर्भे सुरु

नेपाल टेलिकमले मुलुकभर चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनाअन्तर्गत साइट सर्भेको काम ६५ प्रतिशत सकिएको बताएको छ। साइट सर्भेसँगै नेटवर्क विस्तारको लागि चाहिने उपकरण आयातको काम सुरु भएको नेपाल टेलिकमले जनाएको छ।

सस्तोमा हुने काम महँगोमा किन ?

नेपाल टेलिकमको चौथो पुस्ताको मोबाइल नेटवर्क (फोरजी) विस्तार परियोजनामा ठूलो रकम खर्च गरेर अनियमिता हुन सक्ने भन्दै सांसदहरुले प्रश्न उठाएका छन्। आइतबार संघीय संसदको अर्थ समितिमा बोल्दै ‘सांसदहरुले सानो बजेटमा अपग्रेड गर्न सकिने परियोजनामा किन ठूलो रकम खर्च गरेर नयाँ प्रविधि ल्याउन लागिएको हो’ भनी प्रश्न उठाएका छन।

हुवावेलाई नै ठेक्का

नेपाल टेलिकमको चौथो पुस्ताको मेबाइल नेटवर्क (फोरजी/एलटिइ) को विस्तारका लागि चिनिया कम्पनी सिसिएसआइलाई दिने निर्णय गरिएको छ। फोरजी विस्तारको अनुभव नभएको कम्पनी सिसिएसआइलाई उच्च दवाबका कारण फोरजी विस्तारको जिम्मा दिइएको स्रोतले बतायो।

सामसङ ग्यालेक्सी जे२ फोरजी

सामसङ कम्पनीले ग्यालेक्सी जे२ फोर जीको नयाँ संस्करण बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रम गरी उक्त फोन सार्वजनिक गरेको हो ।

एनसेलको फोरजी सेवा लाहान र धनगढीमा

एनसेलले फोरजी सेवा लाहान र धनगढीमा विस्तार गरेको छ । आइतबारदेखि प्रिपेड तथा पोस्टपेड ग्राहकले फोरजी सेवा प्रयोग गर्न सकिने एनसेनले जनाएको छ । ‘फोरजी सेवा देशको विभिन्न २१ शहरमा पुगेको छ । सेवामा पहुँच सुनिश्चितगर्दै एनसेलले विभिन्न दुई शहरहरु लाहान र धनगढीमा फोरजी सेवा विस्तार गरेका छौं,’ एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्