२६ वैशाख २०८१ बुधबार
image/svg+xml

जाजरकोट भूकम्प:पुनर्निर्माणमा ६८ अर्ब लाग्ने

जाजरकोटको बारेकोट–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर एक सय ५३ जनाको ज्यान जानेगरी गएको भूकम्पबाट करिब ६८ अर्ब रुपैयाँको आर्थिक क्षति भएको छ।

काभ्रे डाँडापारि : सुत्केरी हुन हेलिकोप्टरकै भर

जिल्लाको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि विशेषगरी सुत्केरी ब्यथा लागेकाको स्वास्थ्य जोखिममा हेलिकोप्टरको ब्यवस्थापन गरी सदरमुकाम तथा काठमाडौँका अस्पताल लैजाने गर्दै आइएको छ।

कोभिड प्रतिकार्यमा जुट्दै दुर्गमका स्वास्थ्य संस्था

जुम्लामा दुरदराजमा रहेका स्वास्थ्य संस्था कोभिड १९ प्रतिकार्यका लागि जुटेका छन्। उनीहरु कोभिड प्रतिकार्य स्वास्थ्य सामग्री संकलन गर्नेदेखि उच्च सतर्कता अपनाउनको लागि सचेतना फैलाउनेसम्मको कार्य गर्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्