६ वैशाख २०८१ बिहीबार

सरकारद्वारा एनआरएनए निर्वाचनसम्बन्धि छानविन समिति गठन

सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को निर्वाचनसम्बन्धि विवाद समाधानका लागि छानविन समिति गठन गरेको छ।

एनआरएनए निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ।

एनआरएनए निर्वाचनमा आज उम्मेदवारी दिने अन्तिम दिन: डा. केसी र थापाले दिए उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन भएको निर्वाचन समितिले जनाएको छ।

राजनीतिक दलको दबाबमा परराष्ट्रले एनआरएनएलाई पत्र लेख्यो, चुनाव रोकिँदैनः अध्यक्ष पन्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको बताएका छन्।

एनआरएनए निर्वाचनमा कानुन विपरित सरकारी हस्तक्षेप, निर्वाचन प्रकृया रोकियो

नेपाल सरकारले आफ्नो कानुनी दायराभन्दा बाहिर गएर विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न लिखित निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्