१९ असार २०८१ बुधबार
image/svg+xml

आइतबार बस्ने स्थायी कमिटी बैठकले निकाल्ला नेकपा विवादको निकास?

स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ।

हल नभएका समस्याको समाधान स्थायी कमिटीबाट खोज्न आग्रह

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले नेकपामा देखिएको समस्याको समाधान स्थायी कमिटीको बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन्।

स्थायी कमिटीमा ओलीको पत्र: थाहा थिएन, केही कमरेड ‘खेलको नियम’ नै बदल्न लाग्नुहुनेछ

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा पनि आफ्ना पुरानै अडान दोहोर्‍याएका छन्।

नेकपा स्थायी कमिटी आइतबार, अध्यक्षद्वयको प्रस्तावमाथि छलफल हुने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेका प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ।

सरकारको समीक्षाबिना टुंगियो बैठक

असारमा सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रस्तावित अजेन्डामा छलफल नगरी शुक्रबार टुंग्याइएको छ ।

स्थायी कमिटीमा माधव नेपालको १७ बुँदे आलोचनात्मक धारणा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शुक्रबार सम्पन्न भएको स्थायी कमिटी बैठकमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले १७ वटा बुँदाँमा आलोचनात्मक धारणा राखेका छन्।

स्थायी कमिटीमा दुई अध्यक्षले सहमतिको प्रस्ताव ल्याउने

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आन्तरिक विवाद समाधानका लागि सहमतिको प्रस्ताव ल्याउने भएका छन्।

नेकपा स्थायी कमिटीको बैठक भदौ २६ गते

गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने भएको छ।

नेकपा स्थायी कमिटी बैठक : वीरबलको खिचडी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १० गतेदेखि जारी छ। निरन्तर एजेण्डामा छलफल गरेको भए २/३ दिनमै सकिनै बैठक साउनको दोस्रो हप्ता लाग्दासम्म पनि जारी रहेको छ।

ओलीद्वारा स्थगित स्थायी कमिटी बैठक दाहाल-नेपालले गरे सुचारु

नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक एकतर्फीरुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपालले बैठक सुचारु गरेका छन्।

नेकपा विवाद: नियमित अजेन्डामा प्रवेश गर्ने दाहाल–नेपाल निष्कर्ष

दाहाल–नेपालले ओलीको राजीनामा माग गरिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खुमलटार बैठकमा जान छाडेका छन्। ‘दाहाल, नेपाल कसैको भर छैन, कोठे बैठकमा जानुको अर्थ छैन,

नेकपा स्थायी कमिटी बैठक १ बजेलाई सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक १ बजे सम्मका लागि सरेको छ। आज ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा पर सरेको हो।

नेकपा सचिवालय बैठक : सहमतिका विषयमा छलफल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै शनिबार सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो ।

स्थायी कमिटी बैठक ४ घण्टालाई स्थगित गरेर ओली-दाहाल छलफलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ११ बजेलाई बोलाइएको थियो। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा बैठक ४ घण्टाका लागि स्थगित गरिएको छ। असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ।

नेकपामा सिदा कि बिदा ?

सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्