आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयसँग छलफल
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीअन्तर्गत आजदेखि मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीअन्तर्गत आजदेखि मन्त्रालयगत बजेट छलफल सुरु गरेको छ।
हावाहुरीले घरको छतको रेलिङ भत्किएर खस्दा सिरहामा एक जना महिलाको मृत्यु भएको छ।
जनता समाजवादी पार्टी जसपा केन्द्रीय समितिबाट १५ बुँदे समसामयिक प्रस्ताव पारित भएको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ।
तमिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका जोसेफ विजय (थलापति) को पार्टी तमिलगा भेत्री कझगम (टीभीके) ले ऐतिहासिक नतिजा निकालेको छ।
सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्युसले शिष्टाचार भेटवार्ता गरेका छन् ।
डोल्पाको मुड्केचुला गाउँपालिका-१ भोटाऔलमा सोमबार साँझ जिप दुर्घटना भएको छ।
नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ ।
जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ शल्यक्रियापछिको रिह्याबका लागि कतार पुगेकी छन्।
तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागू गरिनेछ।
यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेशचोकमा नयाँ थ्रीएस शोरूम ‘व्हिलिश ग्यालोर प्रालि’ औपचारिक रूपमा उद्घाटन गरेको छ।
अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित बिग समर सेल (५.५) सार्वजनिक गरेको छ। यस अभियानमार्फत कम्पनीले देशभरका ग्राहकका लागि आकर्षक छुट र विशेष अफरहरू प्रस्तुत गरेको छ।
राष्ट्रपतिबाट प्रमाणीकरण भएको सहकारी ऐन, २०७४ लाई संशोधन गर्न बनेको सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ले नातेदार र परिवारको परिभाषामा फेरबदल गरेको छ।