१९ असार २०८१ बुधबार
image/svg+xml

अस्ट्रेलियालाई भारतले दियो २०६ रनको विजयी लक्ष

आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत भारत र अस्ट्रेलियाबिचको जारी खेलमा भारतले अस्ट्रेलियालाई खेल जित्न २०६ रनको लक्ष दिएको छ।

टी–२० विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध बलिङ गर्दै

टी–२० विश्वकपको आफ्नो उद्घाटन खेलमा भारतका कप्तान रोहित शर्माले आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ रोजेका छन्। प्रतियोगिता अमेरिकाको न्यूयोर्कमा नेपाली समय अनुसार राती ८ः १५ बजेदेखि सुरु भएको छ।

टी २० विश्वकप: आठ संस्करणमा भारतको सुरुवाती प्रदर्शन कस्तो ?

टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु भएको १७ वर्ष भएको छ १७ वर्षको अवधिमा ८ संस्करणका खेलहरू भइसकेका छन्। ९ औं संस्करणका खेल वेस्ट इन्डिज र अमेरिकाको मैदानमा भइरहेको छ ।

क्रिकेटको प्रत्यक्ष प्रदर्शन गरिने स्थलमा आवश्यक तयारी पूरा

काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडिगाउँमा आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने तयारी पूरा भएको जनाएको छ।

आईसीसी विश्वकप टी २०: वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हरायो

आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगितामा सहआयोजक वेस्ट इन्डिजले विरुद्ध पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै सुखद शुरुवात गरेको छ।

आईसीसी विश्वकप टी २० :वेस्ट इन्डिजविरुद्ध पीएनजीले १३६ रन बनायो

आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता दोश्रो खेल अन्र्तगत सहआयोजक वेस्ट इन्डिज विरुद्ध पपुवा न्युगिनी (पीएनजी) १३६ रन बनाएको छ ।

विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

आईसीसी टी २० विश्वकप क्रिकेटको नालीबेली, पहिलोदेखि नवौंसम्म

नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।

नेपाल र अमेरिकाबीच वार्म अप खेल आज राती

नेपालले घरेलु टोलीसंग अमेरिकाको डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समय अनुसार राती ९:१५ बाट खेल खेल्नेछ।

टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टिमका कप्तानसहित १२ जनाको टोली आज वेष्टइण्डिज जाँदै

आगामी जुन २ देखि अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्न नेपाली क्रिकेट टिमका कप्तानसहितको टोली आज वेष्टइण्डिजतर्फ प्रस्थान गर्दैछ।

नेपालद्वारा शृंखलाको सुखद अन्त्य

बलियो टोली वेस्ट इन्डिज ‘ए’ विरुद्ध शनिबारको जितसँगै नेपाल १० वर्षपछि फेरि आइसिसी ट्वान्टी–२० विश्वकपमा होमिँदै छ।

विश्वकपको अग्निपरीक्षा

क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

नेपालले आगामी जुन ६ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने आइसिसी ट्वान्टी–२० विश्वकप खेल्दै छ। सन् २०१४ पछि नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो।

विश्वकपअगाडि नेपालको खराब लय

आइसिसी ट्वान्टी–२० विश्वकप नजिकिँदै गर्दा कप्तान रोहितकुमार पौडेलबाहेक नेपालका ओपनरसँगै मध्यक्रमका ब्याटर लयमा छैनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्