१५ वैशाख २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीसँग भाषा आयोगका पदाधिकारीको भेट

भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै विरोध

सरकारी कामकाजको भाषा बनाउन प्रदेशको जनसंख्या, भाषा बोल्नेको संख्या, एकभन्दा बढी पालिकामा बोलिने भाषा, ऐतिहासिकता, पहिचान, लेखन प्रणाली लगायतलाई प्रमुख आधार मानेको बताइएको थियो।

‘आधारभूत तहदेखि अंग्रेजी भाषा विस्तार गर्नु संविधान विपरीत’

भाषा आयोगले गरेका अध्ययनहरूबाट थप ८ वटा भाषाहरू पहिचान गरी प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। मातृभाषाहरूका वक्ताहरूको संख्या र वितरण अब हुने जनगणनाबाट यकिन हुने आयोगले विश्वास लिएको छ ।

कुसुन्डा वक्ताको खोजी

सहकर्मी मित्र डा. बाबुराम आचार्य, अर्का मित्र उदयराज आले गरी तीन जनाको समूह बन्यो, कुसुन्डा भाषाको अध्ययन यात्राका लागि ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्