१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
टीकाराम उदासी


टीकाराम उदासीका लेखहरु :

घोषणापत्रमा हरियाली कति?

सबैभन्दा पहिले हामी स्पष्ट हुनुपर्छ– जलवायु परिवर्तनको मुद्दा भनेको केवल पेरिस सम्झौता होइन, अन्तर्राष्ट्रिय वार्तामा भाग लिने औपचारिकता मात्र पनि होइन।

जलवायु परिवर्तनसँगै मौन हिमाली बस्ती

जलवायु परिवर्तन अब नेपालका लागि भविष्यको जोखिम मात्र होइन, वर्तमानको कठोर यथार्थ बनिसकेको छ।

क्रिसमस, ऐँजेरु र चुम्बन

क्रिसमसमा सिँगारिएको ऐँजेरुको हाँगामुनि उभिएकी युवतीले आफूलाई चुम्बन गर्नबाट नकार्न सक्दिनन्।

वैश्विक अर्थतन्त्रका पाँच संरचनात्मक प्रवृत्ति

संयुक्त राज्य अमेरिकामा जोखिम लिने चाहनाको तीव्र वृद्धि हो, जसले सट्टाबाजीपूर्ण लगानीको नयाँ लहर जन्माएको छ।

प्रेमिल उत्ताल तरङ्ग

नारदको एकतारेको झङ्कृत झङ्कार हो प्रेम। वीणाका अनेक तारमा झङ्कृत प्रत्येक तारका पृथक् पृथक् धुनका सङ्गतियुक्त संगीत हो प्रेम।

जेनजी विद्रोहपछि दलहरूको गति

कांग्रेस, एमाले, माओवादीलगायत परम्परागत दल र तिनका नेतालाई गाली गरेर रास्वपा उदाएको थियो। यो दल पनि परम्परागत दलजस्तै उही दलदलमा भासिएको छ। नेताहरूलाई गाली गर्दै काठमाडौंका मेयर बनेका बालेन्द्र साह पनि आलोचनामुक्त छैनन्।

लोकतन्त्रमा ‘बिग टेक’ को प्रभाव

मेटाका अनुसार नेपालमा फेसबुकका एक करोड ४० लाख प्रयोगकर्ता छन्। यो नेपालको कुल जनसंख्याको झन्डै आधा हो।

मगर भाषाका आदिकवि

मगर भाषाका आदिकवि मानिन्छन् जीतबहादुर सिजाली मगर । उनको घर पहिले साबिक स्याङ्जा जिल्लाअन्तर्गत आलमदेवी गाविसको कोटाकोट बेसी भन्ने गाँउमा थियो तर जन्म भने गुल्मी जिल्लाअन्तर्गत लुम्पेक गाविस सुँगुरे पानी ग्याँजामा रहेको एक ओडारमा भयो वि.सं. १९८८ जेष्ठ २ गते विहीबारका दिन। ओडार उनको मावलीघर नजिकै थियो।

भाषा सुधार अभियान

अभिव्यक्तिका हिसाबले भाषाका मूलतः दुई रूपहरू हुन्छन्—लेख्य र कथ्य । लेख्य भाषाले लिपिको माग गर्छ अनि लिपिबद्ध भएपछि मात्र यो अस्तित्वमा आउने गर्छ तर कथ्य भाषा चाहिं लिपिबिना पनि बोलीचालीमा अस्तित्ववान भइरहेकै हुन्छ ।

कुसुन्डा वक्ताको खोजी

सहकर्मी मित्र डा. बाबुराम आचार्य, अर्का मित्र उदयराज आले गरी तीन जनाको समूह बन्यो, कुसुन्डा भाषाको अध्ययन यात्राका लागि ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्