चलचित्र विकास बोर्ड अध्यक्ष : अब कामले चिनिने समय
चलचित्रको नीति, पूर्वाधार, बजार, प्रविधि, कलाकार, प्राविधिक, प्रदर्शन, वितरण र अन्तर्राष्ट्रिय पहुँचजस्ता धेरै विषयसँग यो पद जोडिएको हुन्छ ।
चलचित्रको नीति, पूर्वाधार, बजार, प्रविधि, कलाकार, प्राविधिक, प्रदर्शन, वितरण र अन्तर्राष्ट्रिय पहुँचजस्ता धेरै विषयसँग यो पद जोडिएको हुन्छ ।
मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ।
इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको थियो।
सूर्यको गति रोकिँदैन। उसको उचाइ स्थायी हुँदैन। तर सूर्य अस्ताएको अर्थ उसको अस्तित्व समाप्त भएको होइन। भोलिपल्ट फेरि उदाउने उसको आफ्नै समय हुन्छ।
भक्तपुरको बोडे र काठमाडौंको मूलपानी जोड्ने मनोहरा खोलाको पुलसँगैको जमिन भासिएपछि यातायातका साधनलाई आवतजावतमा रोक लगाइएको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बाणगंगा नदीबाट एक जना पुरुष बेपत्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित क्षेत्रबाट ल्याइएका विद्यार्थीहरुका बारेमा जानकारी दिन निर्देशन दिएको छ।
फ्रोथ फ्युजनको आयोजनामा हुने प्रतियोगितामा देशभरका २२ जना खेलाडीबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। मुख्य प्रतिस्पर्धामा सुष्मा चौधरी र रजिना विष्ट भिड्नेछन्।
भारी वर्षाबाट हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमबाट चल्ने लामो दुरीका रात्रि बस सञ्चालन रोकिएको छ।
काठमाडौंको वसन्तपुर डबलीमा शुक्रबार इन्द्रजात्राका विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ।
अविरल वर्षाले भिजिविलिटी नपुग्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्न सकेको छैन।
अविरल वर्षाका कारण हुनसक्ने जोखिमलाई ध्यानमा दिँदैकर्णाली प्रदेशभर सवारीसाधन आवतजावत रोकिएको छ।
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पार्टीको एकता, सौहार्दता र सर्वसम्मतिका लागि आफूले निरन्तर प्रयास गर्दै आएको बताएका छन्।
बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।