भारत : शिक्षामन्त्रीको राजीनामा माग्दै ‘ककरोच जनता पार्टी’ को विरोध रातमा पनि जारी
प्रशासनले स्थानीय समय अनुसार साँझ पाँच बजेसम्मका लागि मात्र प्रदर्शनको अनुमति दिए पनि प्रदर्शनकारीहरू अझै पछि हटेका छैनन्।
प्रशासनले स्थानीय समय अनुसार साँझ पाँच बजेसम्मका लागि मात्र प्रदर्शनको अनुमति दिए पनि प्रदर्शनकारीहरू अझै पछि हटेका छैनन्।
सडक विस्तार र सवारीसाधनको संख्या बढ्दै गए पनि सुरक्षा व्यवस्थापन, पूर्वाधार र चालक अनुशासनमा अपेक्षित सुधार नदेखिँदा दुर्घटनाको जोखिम बढ्दो अवस्थामा छ।
केन्द्रीय समिति १५८ सदस्यीय बनाउने निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवेशनबाट चयन हुनेछन् भने सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा भएको तेस्रो तथा अन्तिम खेलमा सहज जित निकाल्दै भारतले शृङ्खला क्लिन स्वीप गरेको हो।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार शनिबार टायर जिल्लाको बारिश सहरमा भएको आक्रमणमा एकै परिवारका चार जनासहित १६ जनाको मृत्यु भएको छ।
अर्का प्रयोगकर्ताले लेखे, ‘उनी केवल एक साधारण मानिस मात्र होइनन्, मलाई लाग्छ उनीसँग निश्चित रूपमा केही महाशक्तिहरू छन्।’
क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनले प्रकाश धौलाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
एमालेसँग अहिले एकता सम्भव छरु सम्भवै छैन। यसबारे कोही पनि भ्रममा नपर्नुस्।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागुऔषधका क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ।
तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको पार्टीले जनाएको छ।
शाखा स्थापना गर्दै नगरपालिकाले जग्गा व्यवस्थापन र पुर्जा वितरणको कामलाई तीव्र बनाउने जनाएको छ।
किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ। सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ।
‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय’ले राजनीतिक, सामाजिक अधिकार र समावेशितामा आफुहरुलाई बञ्चित गरिएको दुखेसो पोखेका छन् ।
बसपार्क भित्रका अन्य घर, टहरामा डोजर चल्दा पनि बास्तोला कम्प्लेक्समा डोजर चलेको थिएन ।