६ असार २०८३ शनिबार
image/svg+xml

गंगा घाटमा सुतेका सुनिलको ‘सादगी’ को चर्चा

अर्का प्रयोगकर्ताले लेखे, ‘उनी केवल एक साधारण मानिस मात्र होइनन्, मलाई लाग्छ उनीसँग निश्चित रूपमा केही महाशक्तिहरू छन्।’

क्रियाशील दलित पत्रकार संघ नेपालमा नयाँ नेतृत्व

क्रियाशील दलित पत्रकार सङ्घ नेपालको दोस्रो अधिवेशनले प्रकाश धौलाकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

माधव नेपाल भन्छन्: भ्रममा नपर्नुहोस्, एमालेसँग एकता सम्भव छैन

एमालेसँग अहिले एकता सम्भव छरु सम्भवै छैन। यसबारे कोही पनि भ्रममा नपर्नुस्।

काठमाडौंमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागुऔषधका क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ।

रास्वपाको पहिलो महाधिवेशन भोलिदेखि: रवि लामिछाने र बालेन्द्र शाहले सम्बोधन गर्ने

तीन दिनसम्म चल्ने उक्त महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको पार्टीले जनाएको छ।

भूमि व्यवस्थापन शाखाको औपचारिक सुरुवात: चौदण्डीगढीमा भूमिहीनलाई छिट्टै लालपुर्जा वितरण गरिने

शाखा स्थापना गर्दै नगरपालिकाले जग्गा व्यवस्थापन र पुर्जा वितरणको कामलाई तीव्र बनाउने जनाएको छ।

क्यान्सर बिरामीका लागि राहत : विभागले सार्वजनिक गर्‍यो औषधि पाइने अस्पतालको सूची

किमोथेरापी उपचारका लागि सबभन्दा बढी ‘कार्बोप्लाटिन’ र त्यसपछि ‘सिस्प्लाटिन’ औषधि आवश्यक पर्दछ। सूचना अधिकारी बज्राचार्यका अनुसार अहिले नेपालमा ‘कार्बोप्लाटिन’ औषधि दुई हजार भाइल र ‘सिस्प्लाटिन’ ५० भाइल मात्र मौज्दात रहेको छ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यक’ अधिकारबाट बञ्चित भएको गुनासो

‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय’ले राजनीतिक, सामाजिक अधिकार र समावेशितामा आफुहरुलाई बञ्चित गरिएको दुखेसो पोखेका छन् ।

तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला

प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए।

रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ।

राहुघाट जलविद्युत् आयोजनाको भौतिक संरचना परीक्षण सुरु

रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ।

बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह पदमुक्त

सदर चिडियाखाना जावलाखेलमा बर्ड फ्लु (एच फाइभ एन वान) को संक्रमण पुष्टि भए पनि सूचना लुकाएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहलाई पदबाट हटाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्