शासकीय त्रुटि र भ्रष्टाचारकै कारण जेन-जी विद्रोह भयो: प्रधानमन्त्री
प्रधानमन्त्री सुशिला कार्कीले मुलुकमा व्याप्त भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताकै कारण जेन-जी विद्रोह भएको बताएकी छन्।
प्रधानमन्त्री सुशिला कार्कीले मुलुकमा व्याप्त भ्रष्टाचार र राज्य सञ्चालनमा देखिएको संवेदनहीनताकै कारण जेन-जी विद्रोह भएको बताएकी छन्।
विश्वस्त स्रोतका अनुसार आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबिच भेटघाट भएको हो। उनीहरुबीच मुलुकको पछिल्लो राजनीतिबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पहिलो पटक राष्ट्रिय सभाको बैठकमा सम्बोधन गरेकी छन् । प्रधानमन्त्रीको आफ्नो जिम्मेवारी उलने ऐतिहासिक मोडको साक्षीका रुपमा लिएको चित्रित गरेकी छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले उम्मेदवारी दिएका अधिकांश निर्वाचन क्षेत्रमा जित निकाल्ने दाबी गरेका छन्।
प्रधानमन्त्री सुशिला कार्कीले आफू पदको लालसाले नभई मुलुकलाई संकटबाट बचाउन र बिथोलिएको संवैधानिक व्यवस्थालाई ट्रयाकमा ल्याउन प्रधानमन्त्री बनेको बताएकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन्।
आईसीसी पुरुष टी-२० विश्वकपको तयारी स्वरूप आजदेखि वार्मअप खेलहरू सुरु हुँदैछन्। विश्वकपमा सहभागी हुने टोलीहरूले अभ्यास तथा संयोजन मिलाउनका लागि यी खेलहरू खेल्न लागेका हुन्।
शेफालीको निधनपछि गहिरो शोकमा डुबेका परागले आफूलाई सार्वजनिक जीवन र लाइमलाइटबाट अलग राखेका थिए। तर अब उनी पुनः अभिनय यात्रामा फर्किने संकेत दिएका छन्।
महेश बस्नेतले आफूलाई ‘सङ्कटका सारथि’का रूपमा प्रस्तुत गर्दै भक्तपुरको विकास यात्रालाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको १०औँ संस्करणको आईसीसी टी–२० पुरुष विश्वकपमा कूल २० टोली प्रतिस्पर्धामा छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ।
प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ। त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५०० रुपैयाँ दिँदै आएको थियो।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि पहिलो पटक आज राष्ट्रिय सभालाई सम्बोधन गर्दै छिन्।
सन् २०२५ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२६’ का लागि योग्य भएका ११० जना अभिकर्तालाई सम्मानित गरिएको छ।
आफ्नो उम्मेदवारी खारेज पश्चात् आक्रोशित बनेका रेशमलाल चौधरी पनि चुप लागेर बस्ने अवस्था देखिन्न। उनी आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्दो प्रयास गर्नेछन्। यो क्षेत्र उनका लागि प्रतिष्ठाको विषय बन्नेछ। किनकि नागरिक उन्मुक्तिको जन्म उनकै संरक्षकत्वमा भएको हो। उनी आफै पनि २०७४ को निर्वाचनमा भूमिगत अवस्थामै ३४ हजार ३४१ मतले विजयी भएका थिए। उनको यो मत अरू सबै उम्मेदवारले पाएको मत भन्दा बढी थियो।