२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चोरी गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालयले चोरी गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरेको छ । वाँफिकोट गाउँपालिका मग्माका मदनसिंह खत्री र मुसीकोट नगरपालिकाका कमल शर्मालाई आइतवार प्रक्राउ गरेको हो ।

राजस्वका महानिर्देशक शर्मा पक्राउ

भ्रष्टाचार गरेको आरोपमा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनलाई लाजिम्पाटस्थित राजस्व कार्यालय परिसरबाट पक्राउ गरेको हो।

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

निर्वाचन विरोधी गतिविधि गर्ने विप्लबका दुई कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ। निर्वाचन विरोधी गतिविधि गरेको भन्दै पौवा दुम्मा गाउँपालिका ४ बास्तिमबाट जीवन राई र मानबहादुर राईलाई प्रक्राउ गरेको हो।

अवैध सुन सहित भारतीय युवती पक्राउ

भन्सार छली ल्याएको अबैध सुन सहित एक भारतीय युवतीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित प्रहरी चेक पोष्टबाट पक्राउ गरेको हो।

जबर्जस्ती करणीको अभियोगमा एक पक्राउ

मानसिक सन्तुलन ठीक नभएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली कर्णेल पक्राउ

सेनामा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन्। मकवानपुरको हेटौँडा व्यारेकमा कर्णेल रहेको बताउने हिमाल मल्ल भन्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ।

माअाेवादी बुथ प्रतिनिधिले मतपत्र च्यातेकाे पुष्टि, दुई पक्राउ

भरतपुर महानगरपालिकाकाे मतपत्र माअाेवादीले च्यातेकाे चितवन प्रहरीले पुष्टि गरेकाे छ। निर्वाचन अधिकृतले अाफू बाथरूम गएकाे बेला मतपत्र च्यातिएकाले केही नदेखेकाे भनेर घटनालाइ रहस्यम बनाइरहँदा प्रहरीले माअाेवादीका दुइ बुथ प्रतिनिधिलाइ मतगणना स्थलबाटै पक्राउ गरेकाे जनाएकाे हाे।

चिकित्सक ठग्ने 'मन्त्रीका सहयोगी' पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६ वर्ष अवधिका ३ सय ११ जना फरार अभियुक्त पक्राउ गरी ९ सय ४ वर्ष कैद सजाय भुक्तान गराए पनि राजनीतिक संरक्षणमा रहेका फरार पक्राउमा भने सुस्ती देखाउँदै आएको छ।

शहरी विकास मन्त्री केसीका पूर्व पिए पक्राउ

शहरी विकास मन्त्री अर्जुननरसिंहका पूर्व पिए सरोज केसी प्रक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले उनलाई आइतबार सामाखुसीबाट पक्राउ गरेको हो ।

शान्तिनगरमा बसको ब्याट्री चोर्ने पक्राउ

काठमाडौं महानगरपालिका–३१ शान्तिनगर कार्यश्वरस्थित बेबिलोन स्कुलमा पार्किङ गरेको बसको ब्याट्री चार्नेलाई प्रहरीले पक्राउ गरेको छ। स्कूलको बा.१ क ५१४५ नम्बरको बसको ब्याट्री चोरी गर्दै गरेको अवस्थामा काठमाडौं नयाँबानेश्वर घर हुने ४२ वर्षीय सरोज महर्जनलाई बिहिबार प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्