१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

नक्कली गहना बेच्ने पक्राउ

नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ।

'नक्कलीको मारमा पर्‍यौं'

नेपाल कार्पेट निकासीकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्लले विदेशी मुलुकका नक्कली कार्पेटले अन्तराष्ट्रिय बजारमा प्रभाव जमाएका बेला सरकारी सहुलियत नपाउँदो निर्यात घटेको बताएका छन्।

नक्कली नोटसहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता

खोटाङमा नेपाली नक्कली नोट सहित पक्राउ परेका युवक विरुद्ध मुद्दा दर्ता भएको छ । एक हजारको ५ वटा नक्कली नोटसहित साउन २० गते पक्राउ परेका लामीडाँडा गाउँपालिका–४ डुम्रेधारापानीका २२ वर्षीय सुनिल श्रेष्ठ विरुद्ध जिल्ला अदालत खोटाङमा आइतबार मुद्दा दर्ता भएको हो । नक्कली मुद्रासहित पक्राउ परेका श्रेष्ठ विरुद्ध खोटा चलन अन्तरगत मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए।

पर्वतमा पाँच सयको नक्कली नोट भेटियो

पर्वतमा नक्कली नोट फेला परेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको कुश्मा शाखा कार्यालयमा पाँच सयको नक्कली नोट फेला परेको हो । हेर्दा उस्तै भएपनि सक्कली नोटसँग नमिल्ने नेष्डो नेपाल कुश्मा शाखाका ब्यवस्थापक उत्तमप्रसाद अधिकारीले बताए।

नक्कली प्रश्नपत्र भेटिएपछि जेटिएको परीक्षा रद्द

कार्यालय सहायकले प्रश्नपत्र बनाउने र आँफै आउट गरेको पाएपछि यहाँ सञ्चालित प्राविधिक शिक्षालयमा (कृषि प्राविधिक) जेटिएको प्रवेश परीक्षा रद्द भएको छ।

इराकको भिसा पनि नक्कली

वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएकै संस्था, ट्राभल्स सञ्चालक, शैक्षिक परामर्शदार्ता, खेलकर्मी र राजनीतिकर्मीसम्म सक्रिय।

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

‘नक्कली नोटको कारोबार गाउँतिर’

सहरी भेगमा सहज नभएपछि गिरोहले ग्रामीण भेगका बासिन्दामार्फत नक्कली नोट बजारमा भिœयाउन सक्ने नेपाल राष्ट्र बैंकले आशंका गरेको छ ।

फेरि भेटियो नक्कली नोट

नक्कली नोटमा लालीगुराँसको पानी छाप छैन भने सुरक्षाका लागि राखिने धागो पनि कमसल छ। नोटको कागज पनि गुणस्तरीय छैन।

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली कर्णेल पक्राउ

सेनामा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन्। मकवानपुरको हेटौँडा व्यारेकमा कर्णेल रहेको बताउने हिमाल मल्ल भन्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ।

दमकमा पाँच सयको नक्कली नोट भेटियो

झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।

नक्कली पेस्तोल देखाएर लुट्ने तीन पक्राउ

नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।

पाँच सयको नक्कली नोट छ्याप्छ्याप्ती

पोखरामा पाँच सय रुपैयाँ दरका नक्कली नोट बाक्लै फेला पर्न थालेका छन्। पछिल्लो समय नक्कली नोट छ्याप्छ्याप्ती फेला पर्न थालेको राष्ट्र बैंकको यहाँस्थित कार्यालयले जनाएको छ। गिरोहले नक्कली नोटको ठूलो परिमाण बजारमा ल्याएको हुन सक्ने केन्द्रीय बैंकको अनुमान छ।

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित ३ पक्राउ

गैंडाको नक्कली खाग बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

गैंडाको नक्कली खाग बनाउने उपकरणसहित ३ पक्राउ

गैंडाको नक्कली खाग बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्