हुंगा खोला आंशिक रूपमा खुल्यो, उच्च सतर्कता अपनाउन आग्रह
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ र ४ स्थित हुंगा खोला पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ र ४ स्थित हुंगा खोला पहिरोले थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
भदौ १० गते आएको भोटेकोसी बाढीबाट घरबारवीहिन भएका र उद्धार गरिएकामध्ये तीन हजार ६८५ जना अझै पनि विभिन्न ठाउँका होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका छन्।
उनले यो काम गर्न ३५ वर्ष नभइ एउटा नीतिगत निर्णय काफी रहेको बताउँदै एक महिनामै सुधारको सुरुवात गर्न आग्रह गरे।
मण्डला थिएटरमा अभिनय प्रशिक्षण लिएकी उनी ‘जलाकी’मा अडिसनमार्फत् छनोट भएकी हुन्।
दशकौँदेखि पुलहरू उभिएका र सञ्चालनमा रहेका ठाउँमा अहिले दुई किनारालाई जोड्न फलामे रोपवे (तुइन) निर्माणको तयारी भइरहेको छ, ताकि मानिसहरू वारपार गर्न सकून् र अत्यावश्यक सामग्री पनि ओसारपसार गर्न सकियोस्।
जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम भाग) ले कारागारको ढोका तोडेर भागिएका एक कैदीलाई पक्राउ गरेको छ।
चितवनको कालिका नगरपालिका-४ पदमपुरका ६६ वर्षीय चौधरी गैँडा तस्करी मुद्दामा १४ वर्ष एक महिनाको कैद भुक्तान गरेर गत असार २५ गते भरतपुर कारागारबाट फर्किएका हुन्।
रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा हालैका पानीजन्य विपद्ले पुर्याएको क्षतिलाई सम्बोधन गर्दै पुनर्निर्माणलाई अझ सुरक्षित, उत्थानशील र दीर्घकालीन बनाउन बिहीबार ऊर्जा मन्त्रालयमा उच्चस्तरीय बैठक सम्पन्न भएको हो।
नेपालको गौरव र जलस्रोतको प्राण मानिने स्वच्छ हिमालहरू यतिखेर विश्वव्यापी तापमान वृद्धिको मारमा परेका छन्।
राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्।
पूर्वी स्विट्जरल्यान्डमा ४८ जना डच पर्यटक सवार कोच दुर्घटना हुँदा धेरै जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली पुगेका छन्।
मुलुकमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण बढेको पाइएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार विद्यालय तहको शिक्षण सिकाइलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप ०७६ परिमार्जन गर्न अगाडि बढेको छ।