८ वैशाख २०८१ शनिबार

४७ वर्षपछि नेपाल फर्केका बलबहादुरकाे जेलदेखि नेपालसम्मको यात्रा

४७ वर्षअघि नेपाल छोडेका बलबहादुर भण्डारी सोमबार नेपाल आइपुगेका छन्। ८ वर्षको उमेरमा बर्दियाको सीतापुरबाट भारत गएका बलबहादुरले ४७ वर्षको अन्तरालमा नेपाली धर्तीमा पाइला टेकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्