२० वैशाख २०८३ आइतबार
image/svg+xml

कारण बुझेर मात्र अध्यादेश फिर्ताबारे बोल्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले अध्ययन गरिरहेको बताएका छन्।

माइतीघरमा दलित समुदायको प्रदर्शन

देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा दलित समुदायका प्रतिनिधिले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।

पाहुनाको बसाई अवधि कम्तिमा दुई रात बनाउने बन्दीपुर घोषणापत्र

गाउँका पर्यटकीय गन्तव्यले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एक अर्कासँग सहकार्य गर्ने निर्णय गरेका छन् ।

चैत १२ गते अघि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् ।

आफ्नै नागरिकमाथि धावा नबोल सरकार !

गतिशील लोकतान्त्रिक पार्टीले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका सुकुम्वासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाएको छ।

खरिपाटीमा सुकुम्बासी: गाँस र बास पाएपछि खुसी !

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित गरिएका सुकुम्वासीहरूलाई सरकारले भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा स्थानान्तरण गरेको छ।

लागूऔषध सहित विभिन्न जिल्लाबाट २७ जना पक्राउ

प्रहरीले विभिन्न स्थानबाट अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २७ जनालाई नियन्त्रणमा लिएको छ।

हालसम्म १८ सय सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, ७९४ होल्डिङ सेन्टरमा

हालसम्म १८ सय सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन्।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारण बुझ्न बाँकी : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफू बुझ्ने क्रममा रहेको बताएका छन् ।

अधिग्रहण बाहेकका अन्य ठाउँमा डोजर नचलाउन सरकारलाई रास्वपाको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अधिकारसम्पन्न प्राधिकरणको प्रतिवेदन नआएसम्म वास्तविक भूमिहीन सुकुम्बासीहरूको हकमा कुनै पनि कारबाही अगाडि नबढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कसैलाई घरबारविहिन बनाउँदैनौं : सभापति रवि लामिछाने

खोला वा नदी किनारका नागरिकलाई जोखिमबाट बाहिर निकाल्न बस्ती हटाउने अभियान थालेको उनले बताए।

रास्वपा सचिवालय बैठकले के-के निर्णय गर्‍यो ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार छनोटदेखि भूमिहीन सुकुम्बासी समस्या समाधान र पार्टीको प्रथम महाधिवेशनसम्मका महत्त्वपूर्ण निर्णयहरू गरेको छ।

भाउजुलाई बक्सा बुझाएर दाइबाट पाएका नियुक्ति खारेज गरिएका हुन्: मनिष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पहुँच र उपहार बुझाएको भरमा बाँडिएका राजनीतिक नियुक्तिहरू सरकारले खारेज गरेको बताएका छन्।

द्वन्द्वपीडित गाउँमा भरोसा फर्काउँदै नेपाली सेना

द्वन्द्व अन्त्यसँगै माओवादी शक्तिहरू संसदीय मूलधारमा आएपछि गाउँ–सहरबीचको तिक्तता घट्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्