१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml

शपथ समारोहमा चार पूर्वप्रधानमन्त्री सहभागी, ओली र देउवा अनुपस्थित

विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन्।

बालेन्द्रसँग प्रधानमन्त्रीसहित तीन मन्त्रालयको जिम्मेवारी

शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री शाहले आजै शपथ ग्रहण गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्रको शपथग्रहण कार्यक्रम सुरु

राष्ट्रपति कार्यालय, शीतलनिवासमा शपथ ग्रहण कार्यक्रम चलिरहेको हो।

होर्मुज खोल्न युएईले अन्तर्राष्ट्रिय सेनालाई सहयोग गर्ने

संयुक्त अरब इमिरेट्स (युएई)ले संयुक्त राज्य अमेरिकालाई होर्मुजको जलमार्ग पुनः खोल्न गठन भइरहेको अन्तर्राष्ट्रिय सेनामा सामेल हुन तयार रहेको जानकारी दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह: पहिलो पटक मधेस मूलका कार्यकारी प्रमुख

२०७२ मा संविधान जारी भएपछि पहिलो पटक धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो।

बालेन्द्रको मन्त्रिमण्डलबाट अमरेश बाहिरिए

सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यास बजारमा

उपन्यासकार गणेश पुमा चिन्तनकाे योङ्‌युप्‌चिदो (पाइलाहरूमा) उपन्यासको दोस्रो संस्करण प्रकाशित भएको छ।

र्‍यापरदेखि प्रधानमन्त्रीसम्म: यस्तो छ बालेन्द्रको लोभलाग्दो राजनीतिक यात्रा

‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एम टेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।

टिप्परको ठक्करबाट ५२ वर्षीया महिलाको मृत्यु

मृत्यु हुनेमा घोराही–१३ भ्युडरकी ५२ वर्षीया जुठी पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

सुनको मूल्यमा गिरावट : एकैदिन चार हजार ६ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ।

साफ यू–२० च्याम्पियनसिपः नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपअन्तर्गत शुक्रबार नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।

‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक

गीतकार चन्द्र जयपाल राईकाे ‘नबोले नि तिमीलाई’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्