६ वैशाख २०८१ बिहीबार

तीन दशकअघिको कीर्तिमान अझै यथावत्

एथलेटिक्समा परिचित नाम हो डम्बर कुँवर। हाइजम्प, हन्ड्रेड एन्ड टेन (११०) मिटर हर्डल्स र डेकाथलन विधाको चर्चा चल्दा जोकोहीले पनि उनको नाम लिने गर्दछन्। सन् १९८८ मा कोरियाको सियोलमा सम्पन्न २४औं ओलम्पिकअन्तर्गत डेकाथलनमा कुँवरले एउटा कीर्तिमान बनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्