१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौंः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ।

महामारीमा आयुर्वेद अफवाह

गत वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व महामारीको रूप लिइसकेकोछ।

अफवाहको समाज मनोविज्ञान

कोभिड–१९ ले विश्व त्रासित मात्र वनेको छैन करिव १ लाख ६० हजार भन्दा वढि व्यक्तिको मृत्यु भएको छ भने २३ लाख ३० हजार भन्दा वढि व्यक्तिरु महामारीसंग जीवन र मरणको युद्ध लडिरहेका छन। विकसित राष्ट्रमा भएको मानव क्षतिले प्रमाणित गरेको छ कि समृद्धि, सम्पत्ति र वैज्ञानिक आविष्कारले मात्र प्रकृति माथी विजय पाउन सम्भव रहेनछ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने अडियाबारे प्रहरीले अनुसन्धान थाल्यो

कोरोना भाइरसबारे सामाजिक सञ्जालमा भाइरल भइरहेको एक अडियोबारे प्रहरीले अनुसन्धान थालेको छ। फेसबुकको मेसेन्जरमा एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भनिएको छ।

कोरोनाकाे अफवाहले कालाेबजारी माैलायाे : सांसद झाँक्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले कोरोना भाइरसको वास्तविकता भन्दा बढी अफवाह फैलिएका कारण कालोबजारी मौलाएको बताइन्। सांसदमा प्रस्तुत भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै यस्तो कुरा बताएकी हुन्।

आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन्।

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने पक्राउ

बलात्कारको घटना सम्बन्धमा झूटो खबर फैलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक अनलाइनका अध्यक्ष एवं प्रबन्ध निर्देशक एञ्जिला सापकोटालाई आज काठमाडौँबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्