२८ आश्विन २०८१ सोमबार
image/svg+xml

नेतृत्व वर्गमा अझै केन्द्रीकृत मानसिकता हाबी छ: नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रीय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन्।

पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्नेकुरा छैनः विमलेन्द्र निधी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन्।

नेपालमा सहकारी बैंक खोल्न अनुमति दिनुपर्‍योः सांसद निधी

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधीले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्रबैंकले स्वीकृति नदिएको भन्दै बैंक खोल्ने स्वीकृति दिन माग गरेका हुन्।

कुनै एक ठाँउबाट कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई निर्देशन दिने संस्कृतिबाट झस्किएका छौंः नेता निधी

नेपाली काँग्रेसका नेता विमलेन्द्रनिधीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतलाई कुनै एउटा ठाँउबाट निर्देशन दिने प्रवृत्तिबाट आफुहरु झस्किएको बताएका छन्।

कांग्रेसलाई पहिलो पार्टी बनाउन सभापतिमा उम्मेदवारी दिन्छु: निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्