३ असार २०८१ सोमबार
image/svg+xml

चीनले दियो नेपाललाई थप १६ लाख डोज कोभिड विरुद्धको खोप

उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए।

४६९ जनामा कोरोना संक्रमण, ११ को मृत्यु

पछिल्लो २४ घण्टामा ५५५ कोरोना संक्रमितहरु संक्रमणमुक्त भएको र ११ जनाको मृत्यु भएको पनि मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।

थपिए ६६६ जना संक्रमित, ११ को मृत्यु

मन्त्रालयले सो अवधिमा ९ हजार ७७१ जनाको पीसिआर र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गरेको थियो।

७ हजार ६२५ जनाको परीक्षणमा ५५७ संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमण भएको जनाएको हो।

५१३ जनामा संक्रमण, ८ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै शनिबार पाँच सय १३ जना संक्रमित थपिएको जनाएको हो।

२८.२ प्रतिशतले लाए कोरोना खोप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेकोमा हालसम्म ८५ लाख ६२ हजार ३ सय ६५ जनाले पहिलो मात्रा खोप लगाइसकेका छन्

थप ७६० जनामा कोरोना संक्रमण, ११ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १६८ पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ एन्टिजेन परीक्षणमा १२४ गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।

जन गणनामा मातृ मृत्युको तथ्यांक समेटिने

सन् २०१६ को राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले मातृ मृत्युको तथ्यांक संकलन गरे पनि राष्ट्रिय जनगणनामा समावेश गर्न लागिएको यो तथ्यांक फरक रहेको परिवार कल्याण महाशाखा मातृशिशु स्वास्थ्य शाखाकी प्रमुख डा. पुन्य गौतमले बताइन्।

६७९ जनामा कोरोना, ७ जनाको मृत्यु

मन्त्रालयले हाल १५ हजार ५३४ जना होम आइसोलेसनमा, १ हजार २७० जना संस्थागत आइसोलेसनमा र २५२ जना क्वारेन्टाइनमा रहेको पनि जनाएको छ।

८६७ जनामा संक्रमण, ११२३ जना संक्रमणमुक्त

सोही अवधिमा १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। मन्त्रालयले सो अवधिमा ८ हजार २१९ जनामा गरेको नमूना परीक्षण गरेको पनि उल्लेख गरेको छ।

१ हजार ७८ जनामा संक्रमण, १२ को मृत्यु

मन्त्रालयले सो अवधिमा पीसिआर विधिबाट ८ हजार ५५५ जना र एन्टीजने विधिबाट ३ हजार २१० जनाको नमूना परीक्षण गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्