coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

८६७ जनामा संक्रमण, ११२३ जना संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा नेपालमा ८६७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनासम्बन्धी तथ्यांक अद्यावधिक गर्दैै शनिबार सोको संख्यामा कोरोना संक्रमण भएको जनाएको हो।

मन्त्रालयले सोही अवधिमा १ हजार १२३ जना कोरोना संक्रमणमुक्त भएको जनाएको छ। मन्त्रालयले सो अवधिमा ८ हजार २१९ जनामा गरेको नमूना परीक्षण गरेको पनि उल्लेख गरेको छ। सोही अवधिमा ९ जनाको मृत्यु भएको जनाउँदै मन्त्रालयले हाल नेपालमा १७ हजार ६४२ जना कोरोनाका सक्रिय संक्रमित रहेको जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७८ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App