१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ग्लोबल आइएमई बैंक र आइएफसीबीच सम्झौता

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन, जलवायु तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीद्वारा परामर्श सेवा प्रदान गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

ग्लोबल आइएमई बैंकलाई आइएफसीको सात अर्ब ऋण

बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रूपैयाँ लगानी गर्ने सम्झौता भएको छ।

वित्त निगम निजी क्षेत्रसँग काम गर्न इच्छुक

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार भेटवार्ता भएको छ।

अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ।

कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता

कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवर्द्धन आवश्यक

सबैका लागि खुला: नेपालका होटलहरूमा अपांगता भएका व्यक्तिहरूको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्