८ वैशाख २०८१ शनिबार

विन्दुको पनि दोश्रो जित

कास्की क्षेत्र नम्बर– २ (२)मा नेपाली कांग्रेसका विन्दुकुमार थापा बिजयी भएका छन्। उनी नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३ सय ९ मतान्तरले पराजित गर्दै गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन।

व्यवसायी र मजदुर नेताबीचको रोचक प्रतिस्पर्धा

कास्की निर्वाचन क्षेत्र नम्बर २ (२)मा मजदुर र व्यवसायी दुई नेताको रोचक भिडन्तले कास्की तातेको छ। सो क्षेत्रमा एमालेबाट मजदुर नेता मीना गुरुङ र गठबन्धनतर्फ कांग्रेसबाट उद्योगी–व्यवसायीका नेता विन्दुकुमार थापा बीचको भिडन्तका कारण कस्केली राजनीति तातेको हो।

गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चातापः मन्त्री थापा

‘संघीयतापछि पहिलो प्रदेश सरकार भएको कारण केही कमीकमजोरी भएका हुन सक्छन्, तिनलाई सुधारेर आगामी दिनमा अगाडि बढ्ने छौं।’

मन्त्री थापाद्वारा पाँच वर्षे कार्यकालको खर्च सार्वजनिक

‘प्रदेश सांसद हुँदादेखि बहालवाला मन्त्रीका रुपमा मैले प्राप्त गर्ने सबै आर्थिक सुविधा विकास निर्माण र सामाजिक कार्यमा लगाएको छु’, उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त निवासको सुविधा पनि नलिइ सामाजिक कार्य अन्तर्गत क्यान्सरपीडित, दलित बस्तीमा खानेपानी लगायतमा खर्च गर्दा आत्मसन्तुष्टि मिलेको छ।’

गण्डकी प्रदेशः मन्त्री थापाले तलबभत्ता समाजसेवामा खर्चिए

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले आफ्नो तलव, भत्ता समाजसेवामा खर्चिदै आएका छन्। कास्की–२ (क)बाट निर्वाचित सांसद थापाले उम्मेदवार हुँदा घोषणा गरेको बाचा अनुसार तलव, भत्ता समाजसेवामा खर्चिदै आएका हुन्।

गण्डकीका मन्त्रीसँग अथाह सम्पत्ति: छ वटासम्म घर, किलोका गरगहना

थापाको सम्पत्ति विवरणमा विभिन्न मल तथा होटल रहेका छ वटा घर उल्लेख गरिएको छ। पोखरा बुटिक होटल, बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड हाउस, अंशुभरा स्क्वायर, रोयल हिमालयन रिसोर्टलाई थापाले सम्पत्ति विवरणमा राखेका छन्। त्यस्तै पोखराका विभिन्न ठाउँमा उनी र परिवारको सदस्यको नाममा जग्गा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्