७ आश्विन २०८१ सोमबार
image/svg+xml

रसुवाका ग्रामीण सडक खुला

वर्षा यामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ। जिल्लाका पाँचै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो।

स्कुटर दुर्घटनामा एकको मृत्यु र अर्का एक घाइते

काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ।

दसैँमा टीका लगाउनेहरूको चहलपहल बढ्यो

नेपालीहरूको महान चाड विजया दशमी मनाउन आफन्तहरूकोमा जाने क्रमसँगै काठमाडौंका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन्। सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरू आइरहेका छन्।

काठमाडौँका सडक प्रायः सुनसान

बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् ।

बागलुङका स्थानीय तह सडक मर्मत गर्दै

बागलुङ जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ। वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो।

सडक सुरक्षासम्बन्धी जागरणमूलक प्रभातफेरी

६८ औं प्रहरी दिवसको अवसरमा आइतबार ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको छ।

राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुरिँदै

सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डि पुर्नेलगायतका मर्मत सुरु गरेको छ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुस्त

नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा अहिलेसम्म ४१ दशमलव १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ।

सडक मर्मत गर्न बजेट अभाव

नैनबहादुर शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस् ।’

६ अर्ब भुक्तानी गर्न प्राधिकरणको ताकेता

संघीय सरकारले २०७४ सम्मको सडक बत्तीको महसुल अर्थ मन्त्रालयबाट भुक्तानी गर्ने निर्णय गरे पनि स्थानीय निकायले प्राधिकरणलाई सैद्धान्तिक स्वीकृति नदिँदा बक्यौता उठाउन समस्या भएको प्राधिकरणका उच्च अधिकारी बताउँछन्।

सडक दुर्घटनामा सतर्कता

कुनै पनि दुर्घटना निमिट्यान्न पार्न सकिन्न तर यसलाई न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । सडक दुर्घटना बढी हुनुमा धेरै कारण छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्