मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।
शनिबारको दिन फुर्सदै थियो १७ वर्षीय हिमांशु मगरलाई। नाटक हेर्नमा सोखिन हुन् उनी। फुर्सदलाई रमाइलो बनाउन साथीसँग 'जिउँदो आकाश' नामक नाटक हेर्न पुगे उनी सर्वनाम थिएटरमा।
जोरपाटीकी ज्ञानुमाया कार्कीका दुवै नाति विद्यालयबाट फर्कंदा लुगा र झोला दुवै हिलाम्मे हुन्छ। यति मात्रै होइन, खाल्डा परेको सडकमा गाडी पल्टिएर नातिहरूलाई किच्देला कि भन्ने चिन्तामा हुन्छिन् दिनभर उनी।
कतिपटक मोटरसाइकलमा पहिले गएर सडक रेकी गरिसकेपछि मात्र गाडी निकालेको अवस्था पनि छ । मोटरसाइकल लिएरमात्र हुँदैन, एकजोर गमबुट पनि चाहिन्छ । त्यो हिलो र खाल्डा छिचोलेर गन्तव्यमा पुग्न हम्मे पर्छ ।
मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।
सडक सञ्जालले हिमाल, पहाड र तराईको सम्बन्धलाई प्रगाढ बनाएको कर्णालीवासी बताउँछन्। अहिले चामल, दाल लगायत उपभोग्य वस्तु लिएर आउने मालवाहक सवारी स्याउ, सिमी, आलु लिएर फर्कन्छन्। जसले उत्पादनको आदान–प्रदान सहजै हुने गरेको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ ।
बर्खा शुरु भएसंगै जिल्लाका अधिकांश ग्रामिण सडकहरु अवरुद्ध भएका छन् । यहाँका स्थानीय तहलाई जिल्ला सदरमुकामसँग जोड्ने प्रायः सबै जसो शाखा सडकहरुमा सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
बिनातयारी ठेक्का प्रक्रिया अघि बढाउनु, निर्माण व्यवसायीको चरम लापरबाही र ठेकेदारलाई बारम्बार म्याद थपिदिने सरकारी प्रवृत्तिले तोकिएको समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो ।
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ ।
यति बेला काठमाडौं उपत्यकाको यात्रा निकै कठिन बनेको छ। सडक हिँडिसक्नु छैनन्, खाल्डैखाल्डा मात्र छन्। वर्षासँगै खाल्डामा भरिएको पानीले पोखरी बनेका छन् सडक।
राजधानी काठमाडौंका सडकको दुराअवस्था बढ्दै गएको भन्दै सांसद्हरुले चिन्ता व्यक्त गरेका छन्। बिहिबार भएको व्यवस्थापिका संसदको सार्वजनिक लेखा समिति बैठाकमा सडकको कारणले सर्वसाधरणले ज्यानै गुमाउनुपर्ने अवस्था आएको भन्दै सरोकार निकायको आलोचना गरे।
गृहमन्त्री जनार्दन शर्माले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ति राख्न दिर्नेशन दिएका छन्।
भनिन्छ काम ठूलो र सानो हुदैन । यसको उदाहरण बनेका छन् भारतका १७ वर्षीय युवक देवेन्द्र कुमार । उनले भारतको रायपुरमा रहेको छतीसगढ माध्यामिक विद्यालयबाट ९८.६ प्रतिशत ल्याएर कक्षा १२ उतीर्ण गरेका छन्।