२ कार्तिक २०८३ आइतबार
image/svg+xml

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन प्रहरीको आग्रह

चाडपर्वका बेला घर छाडेर बाहिर जाने, बजारमा किनमेल गर्ने तथा सार्वजनिक स्थानमा भीडभाड बढ्ने भएकाले सुरक्षा सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको हो।

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक : साढे पाँच लाख मानिस सडकमा, १२ सय पक्राउ

फ्रान्समा महँगी र विद्यालयहरूको दयनीय अवस्थाविरुद्ध शनिबार भएको प्रदर्शनका क्रममा विभिन्न सहरमा हिंसा भड्किएको छ।

नेटोको दुई गोलमा चेल्सीले एभरटनलाई हरायो

पेड्रो नेटोको उत्कृष्ट दुई गोलमा चेल्सीले एभरटनलाई २–० ले पराजित गर्दै सिजनको पहिलो अवे जित दर्ता गरेको छ।

कोलकाताको दुर्गा पूजा पण्डालमा भागदौड मच्चिँदा १९ जनाको मृ*त्यु, २५ घाइते

कोलकाता प्रहरीका अनुसार शनिबार साँझ वर्षा हुन थालेपछि पानीबाट जोगिन धेरै मानिस पण्डालभित्र ओत लागेका थिए।

कालीगण्डकी बाढी : दाना–खुर्कोट प्रसारणलाइन सञ्चालनमा

कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ।

आज महाअष्टमी पर्व मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रूपमा मनाउँदैछन्।

दसैँमा सहज बन्दै बागलुङका सडक

बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन्।

सुनकोशी नदीमा टाटा सुमो खस्यो : तीन महिलाको मृ*त्यु, तीन बेपत्ता

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट टाटा सुमो गाडी सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ।

'३० एमबीपीएसको ४,९९९ रुपैयाँको इन्टरनेट' प्याकेजबारे भ्रममा नपर्न टेलिकमको आग्रह

नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको ४ हजार ९९९ रुपैयाँको एफटीटीएच इन्टरनेट प्याकेजको स्वीकृति तथा सञ्चालनबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

फ्रान्समा महँगीविरुद्ध जनआक्रोश, देशभर प्रदर्शन

जीवनयापनको बढ्दो लागत र महँगीविरुद्ध फ्रान्सभर शनिबार राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु भएका छन्।

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

परस्त्रीसँगको सम्बन्धको आशंकाबिच एकको मृ`त्यु, पाँच जना पक्राउ

सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिएअनुसार अविवाहित राईलाई गाउँकै परस्त्रीसँग सम्बन्ध राखेको भेटेर कुटपिट गर्दा ज्यान गएको अनुमान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्