१४ चैत्र २०८२ शनिबार
image/svg+xml

प्रधानमन्त्री बालेन भारत र पाकिस्तानसँग सहकार्य गर्न इच्छुक

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

ओली-लेखक पक्राउको धारणा बनाउन छलफलमा जुट्यो कांग्रेस

तत्कालीन सरकारका सत्ता साझेदार एमाले र कांग्रेस थिए । एमाले अध्यक्ष ओली सरकारका प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए ।

ओली र लेखकको गिरफ्तारीले लोकतन्त्रलाई कमजोर बनाउँछ : अधिवक्ता भट्टराई

सरकारको यस्तो राजनीतिक प्रतिशोधले लोकतन्त्र, प्रेस स्वतन्त्रता, न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता सबैलाई असर पार्ने उनको तर्क छ।

तस्बिरमा हेर्नुहोस् एमालेको सडक प्रदर्शन

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि आक्रोशित एमाले कार्यकर्ताहरूले शनिबार दिउँसो काठमाडौंका मुख्य सडकमा आक्रामक प्रदर्शन गरेका छन्।

अब कता जाला देश ?

नयाँ सरकारमा त्यो जोश देखिएको छ । जोशपूर्ण काम नै जनताको नेपाली नागरिकको अपेक्षा हो । तर प्रतिशोधको राजनीति भए यसले क्षति नेपालीलाई नै गराउँछ ।

सिंहदरबार गेट अगाडि बाक्लो सुरक्षाकर्मी तैनाथ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा उत्रिएका एमाले कार्यकर्ताहरूले सिंहदरबार प्रवेश गर्न खोजेपछि सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।

देउवा पक्षीय कांग्रेस नेता आन्तरिक छलफलमा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधर नेता आन्तरिक छलफलमा जुटेका छन् ।

ओली-लेखक पक्राउमा पुनर्विचार गर्न पूर्वराष्ट्रपतिको आग्रह

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कदम वर्तमान संविधान, प्रचलित कानुन र स्थापित लोकतान्त्रिक अभ्याससँग नमिल्ने बताएकी छिन्।

सिंहदरबार प्रवेश गर्न खोज्ने एमाले कार्यकर्तामाथि प्रहरीको लाठीचार्ज

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा सडक प्रदर्शन गरिरहेका उनीहरू दक्षिण गेटतर्फ अघि बढ्दै गर्दा सुरक्षाकर्मीसँग झडप भएको हो।

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण सुरु भएको छ ।

गाडी तोडफोडमा उत्रिए एमाले कार्यकर्ता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै सडक प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ताहरू गाडी तोडफोड र आगजनीमा उत्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्