८ वैशाख २०८१ शनिबार

कर्णाली सरकारका पाँच वर्ष: सत्ता प्राप्तिका खेलकूद बढी, विकास सुस्त

सबै पालिकामा सडक पुर्‍याउने, घरघरमा विद्युत पुर्‍याउने, हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक जिल्लामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने र कर्णालीलाई पर्यटकीय हवका रुपमा विकास गर्ने शाहीका प्रतिवद्धता थिए।

मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडे सांसद शाही

प्रतिनिधिसभा सदस्य एवं पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटका मतदातालाई धन्यवाद दिन गाउँ अभियानमा हिँडेका छन्।

कालिकोटमा महेन्द्रबहादुर शाहीको अग्रता, पछ्याउँदै नेशनल

पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन्।

कालिकोट: प्रतिस्पर्धामा महेन्द्र र नगिन्द्र

गठबन्धनदलबाट नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाही र एमालेबाट नगिन्द्र शाही (नेशनल) उम्मेदवार छन्।

गठबन्धनलाई बागी र समाजवादीको डर

अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ।

कर्णालीमा सत्ता राजनीति: अहिलेकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय

प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले वर्तमान पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर नेतृत्वलाई पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो।

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई एक लाख दिइने

कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

विकास र समृद्धिमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी व्यवस्था निर्माणमा प्रदेश सरकार दृढताका साथ लागिपरेको बताएका छन्।

सङ्घीयता बलियो भएमात्र शहीदको सपना पूरा हुन्छः मुख्यमन्त्री शाही

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिदै प्रदेश प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने यहाँका चार शहीदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताए।

सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

नेकपा एमालेले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ।

'राजा'बाट 'रैती' मार्गमा राउटे समुदाय

राउटे समुदायका स्पष्ट तीन मान्यता छन्, एकै ठाउँमा नबस्ने, खेतीपाती नगर्ने र लेखपढ नगर्ने। समुदायदेखि टाढाको जंगलमा बस्ने, काठका भाँडासँग अन्न साट्नका लागि मात्रै बस्तीसम्म पुग्ने, रूपैयाँ नछुने यो समुदायमा पछिल्लो दुई दशकयता धेरै परिवर्तन आएको छ।

कोभिड प्रतिकार्यमा खटिन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्य खटिन कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्रीमण्डल पुनर्गठन गर्छौं : मुख्यमन्त्री

मुख्यमन्त्री शाहीले कर्णालीको सत्ता समीकरण नयाँ ढंगले अघि बढेकाले आफूलाई संकटको बेला साथ दिएको नेपाली कांग्रेस र एमालेबाट फ्लोर क्रस गरेर साथ दिएका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका हुन् ।

हिउँदे अधिवेशन सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिने

संख्यात्मक हिसावले अल्पमतमा देखिएपनि मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि अग्रसरता देखाउनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्