१५ वैशाख २०८१ शनिबार
image/svg+xml

अफगानिस्तानमा तालिवान सत्ताः देखेका कुरा भोगेकाबाट, नेपालको सरोकार र विज्ञको सुझाव

चार महिनाअघि अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा गरे। न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसामा बिन लादेन र उनको सङ्गठन अल–कायदालाई परास्त गर्न सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गरेको थियो।

अफगानिस्तान घटनाको नेपाललाई पाठ

दश वर्ष लामो गृहयुद्धमा नेपाली माओवादीबाहेक अन्य तीन देशका प्रशिक्षक पनि संलग्न रहेका सूचना अनुभवी प्रधानमन्त्री शेरबहादुर देउवाले बिर्सिनुभएको छैन होला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्