एक सय गाई नेपालगञ्ज फिर्ता पठाइयो
नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए
नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लिन लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए
बलिउड अभिनेत्री आलिया भट्टले जनावरको संरक्षणका लागि जनचेतना फैलाउने अभियान अन्तर्गत अभिनेता अर्जुन कपुरकी बहिनी अंशुला कपुरको ‘फ्यानकाइन्ड’ नामक अनलाइन फन्ड राइजिङ प्ल्याटफर्ममार्फत रकम जुटाउने भएकी छिन्।
गाउँमा हुर्किएको रामु (प्रज्ञान बुढाथोकी) घरमा पालिएको बोका (विगिन बन्जाडे)लाई निकै प्रेम गर्छ। बोकासँगै खेल्छ र रमाउँछ।
यसबाट चिन्ता लिने मात्रामा पनि कमी आउने एउटा अध्ययनले दावी गरेको छ। सामान्यतया विद्यार्थीहरु परिक्षाका बेलामा धेरै तनावमा रहने गर्छन्। यसै विषयलाई आधार मानेर वासिङटन स्टेट यूनिवर्सिटीका शोधकर्ताहरुले सो अध्ययन गरेका थिए।
बाँदर र बँदेलले दुःख दिन थालेपछि छेउछाउका बारी किसानले बाँझै राख्ने गरेका छन्। ‘खेत बाँझै छ, बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,’ स्थानीय भन्छन्,
रौतहटको विभिन्न नाकाबाट राष्ट्रिय जनावर गाईको तस्करी बढेको पाइएको छ। नेपालबाट सिमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक प्रहरीले तस्करीको जालो भत्काउन थालेको छ।
‘उ बेलामा वन र वनका जनावरलाई जोगाउनु पर्छ भनेर सरकारी वनलाई सामुदायिक र कवुलियती वनका रुपमा सरकारसँग लिइयो। वन जोगाउँदै जाँदा वनका जनावर पनि बढ्दै गए। यतिखेर तीनै जनावर हामै्र लागि चुनौती बनेका छन्,’ बनेपा–३, काँक्रेका किसान गोकुल बजगाईंले भने।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ६ सूर्यविनायक चोकमा जंगली जनावरको छालासहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
जङ्गली जनावरबाट बालीनाली जोगाउन थापिएको विद्युतिय पासोमा परेर सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षाैंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्।
बारीमा पाक्न लागेका मकै दुम्सीले सखाप पारिदिन थाल्यो। राती राती बारीमा आएर मकै सखाप पार्ने दुम्सी धपाउने कुनै पनि परम्परागत उपायले काम गरेन। त्यही भएर खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानी डिहीगाउँका १४ वर्षीय नवल तामाङ आमा सरिता तामाङ र बहिनी पूजनासँग दुम्सी मार्नका निस्किए। अन्न जोगाउनका लागि रातैपिच्छे गोठाला बस्नुभन्दा उनीहरुले दुम्सीलाई नै मार्ने निधो गरेका थिए। तर, दुम्सी मार्न घरबाट निस्किएका नवल उल्टै आमासँगै ज्यान गुमाउन पुगेका छन्।
सिन्धुलीको पहाडी क्षेत्रमा बाली जोगाउनै मुस्किल पर्ने गरेको छ। जङ्गली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्ने भएकाले किसानलाई बाली भित्र्याउने त परैको कुरा जोगाउनै मुस्किल देखिएको हो।
जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन्।
चितवन टाँडी घर भएकी सुजिता काफ्ले शनिबार जावलाखेलस्थित सदर चिडियाखानाभित्र बाघ राखिएको ठाउँनजिकै भेटिइन् । उनी जालीले घेरिएको बारबाट बाघलाई चियाउँदै थिइन् । यसअघि उनले प्रत्यक्ष रूपमा बाघलाई हेर्न पाएकी थिइनन् । चिडियाखाना पुगेर बाघ हिँडेको हेर्ने उनको ठूलो रहर थियो।
जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ।