युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।
युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।
युनाइटेड इन्स्योरेन्स र अजेड इन्स्योरेन्स गाभिने भएका छन्।
युनाइटेड इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गरिएको थियो।
सभामा कम्पनीको आर्थिक वर्ष ०७७/७८ को असार मसान्तसम्मको नाफानोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरणको बारेमा जानकारी गराइएको छ।