२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नेपाल र भुटानबीच उद्घाटन खेल

नेपालमा आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान आमनेसामने हुने भएका छन्।

साफ उपविजेतालाई सम्मान गरिने

तरुण विभागले साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बुधबार राष्ट्रिय सभागृहमा नगदसहित सम्मान गर्ने जनाएको छ।

मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।

साफ च्याम्पियनसिपको उपाधि भारतलाई

यससँगै नेपाल पहिलो पटक साफमा उपविजेता बनेको हो। पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो। नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।

नेपाललाई हराउन कठिन छ: भारतका सहायक प्रशिक्षक

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए।

साफले मेरो सपना तोड्योः प्रशिक्षक अलमुताइरी

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

इतिहास रच्ने मौकामा भारतसँग भिड्दै नेपाल, अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

नेपाली समय अनुसार राति ८ः४५ मा माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराए नेपाल फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ।

विगतलाई भुलेर भारतविरुद्ध गोर्खाली शैलीमा खेल्ने छौँ: कप्तान किरण

पहिलो पटक साफको फाइनल पुगेको नेपालले शनिबार उपाधिकालागि भारतसँग प्रतिस्पर्धा गर्दैछ।

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जिति सकेको छ।

फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’

फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाईसहित प्रोत्साहन

बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिएका हुन्। उनले आगामी खेलका लागि शुभेच्छासहित नेपाली टिमलाई प्रोत्साहन पनि प्रदान गरेका छन्।

साफ च्याम्पियनसिपः फाइनल पुग्न बंगलादेशसँग भिड्दै नेपाल

सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १–० ले पराजित भएको थियो। नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले हराएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्