१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल आज भुटानसँग खेल्दै

तीन टिम मात्र सम्मिलित च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेर नेपाल भुटानलाई हराएर सुखद सुरुवात गर्ने योजनामा छ। भुटान भने पहिलो खेलमै घरेलु टोली बंगलादेशसँग ८–० को फराकिलो अन्तरले पराजित भएको थियो।

साफ च्याम्पियनसिपः नेपाल १-२ बंगलादेश

महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको फाइनलमा खेलमा नेपाल नेपालले बङ्ग्लादेशलाई एक गाेल फर्काएकाे छ ।

आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछः बालेन

उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् लेखेका छन् ‘हामी ऐतिहासिक जितभन्दा एक कदममात्र पछाडी छौं, आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने विश्वास छ। जितका लागि सम्पूर्ण टिममा सुभकामना। जय नेपाल,’

नेपाली महिला टिमलाई बालेनको बधाई

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ। नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन्। प्रिती राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरेकी हुन्।

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई जित दिलाउन सबिना खातुनले ह्याट्रिक गोल गरिन्। यस्तै मोसाम्मत सिरात जाहन सोप्ना, श्रीमोती सरकार, रितु पोर्ना चक्मा, मसुरा प्रभिन र तोहुरा खातुनले समान एक/एक गोल गरे। बंगलादेशले दोस्रो मिनेटमा सोप्नाको गोलबाट सुरुवाती अग्रता लिएको थियो।

पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिप फुटबलमा अहिले नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ। खेलको पहिलो हाफ सकिदा नेपालले ४-० गोलको अग्रता बनाएको छ।

बङ्गलादेशसँग पाकिस्तानको लज्जास्पद हार

बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे। खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन्।

महिला साफ च्याम्पियनसिपकाे तयारी पूरा, टिकट मूल्य ३ सय र ५ सय

प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। प्रतियोगिताका लागि भुटान र पाकिस्तानको टिम यसअघि नै नेपाल आइसकेका छन्। बाँकी टिम आइतबारसम्म नेपाल आउने जानकारी दिइएको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

साफ यु–२० नेपाली युवा टोली स्वदेश फर्किए

उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियाे। कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्