१० मंसिर २०८१ सोमबार
image/svg+xml

लिभरपुल र युनाइटेडको लज्जास्पद हार

जनवरी २०१९ पछि प्रिमियर लिगमा यो लिभरपुलको चौथो हार हो। लिभरपुलले गत सिजन साबिकको विजेता म्यानचेस्टर सिटीलाई १८ अंकले पछि पार्दै ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको थियो।

चेल्सीको सहज जित

बेन चिलवालले डेब्यु खेलमा र जर्गिनोले पेनाल्टीमा दुई गोल गरेपछि शनिबार प्रिमियर लिगमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध ४–० को सहज जित निकालेको छ। कुर्कच्चाको चोटका कारण ढिला मात्र डेब्यु गरेका चिलवाल यसै सिजन लेस्टर सिटीबाट ६४ मिलियन अमेरिकी डलरमा चेल्सीमा अनुबन्धित थिए।

चेल्सीको निराशा यथावत्

स्टाम्फोर्ड ब्रिजमा फ्रांक लाम्पार्डको डेब्यु सिजन सन्तोषजनक रह्यो। क्लब सम्हालेको पहिलो सिजनै लाम्पार्डले टोलीलाई इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा राख्दै अर्को सिजनको च्याम्पियन्स लिगको टिकट पक्का गर्नुका साथै टोलीलाई एफए कपको फाइनलसम्म डो¥याए, जहाँ चेल्सी आर्सनलसँग निराश भएको थियो।

फिन्चद्वारा पडिक्कलको प्रशंसा

अस्ट्रेलियाका कप्तान आरोन फिन्चले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार अर्धशतक प्रहार गरेका रोयल च्यालेन्जर बेंगलौरका प्रतिभावान् युवा क्रिकेटर देवदत्त पडिक्कलको प्रशंसा गरेका छन्।

युनाइटेडलाई पहिलो गाँसमै ढुंगा, टोटेनह्यामको रवाफिलो जित

भ्रमणकारी टोली क्रिस्टल प्यालेससँग सुरुआतबाट नै दबाबमा परेको युनाइटेडले खेलमा फर्कन निकै प्रयास गरे पनि सफल हुन सकेन। निरन्तर काउन्टरमा रहेको युनाइटेडविरुद्ध क्रिस्टलले गोल थप्दै जित निश्चित गरेको हो।

चेल्सीको लगानीअनुसार प्रदर्शन

चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले आफूहरूले नयाँ सिजनका लागि खर्चेको २ सय ५७ मिलियन डलरको लगानीले फलदायी हुने संकेत गरेका छन् ।

लिड्सलाई एक गल्ती भारी

मोहम्मद सालाहले यस सिजनको उद्घाटनका दिन ह्याट्कि पूरा गरेसँगै प्रिमियर लिग च्याम्पियन र च्याम्पियनसिप विजेताबीचको भिडन्तमा लिभरपुलले लिड्समाथि ४–३ ले बाजी मारेको हो।

शनिबारबाट प्रिमियर लिग: युवालाई अवसर

शनिबारबाट प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै छ। यो प्रतियोगिता धेरै युवा खेलाडीका लागि आफ्नो क्षमता प्रमाणित गर्ने अवसर हुनेछ।

रोड्रिग्वेज र एन्सेलोट्टीबीच तेस्रो सहकार्य

इङ्लिस प्रिमियर लिग एभर्टनले कोलम्बियाका हामेस रोड्रिग्वेजलाई रियाल मड्रिडबाट अनुबन्धित गरेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले उनीसँग तेस्रो पटक काम गर्ने भएका छन्।

लिग चरणमा जमैकाले ब्यहोर्‍यो छैटौं हार, सन्दीपको उत्कृष्ट प्रर्दशन जारी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा पुनः हार बेहोरेको छ। सोमबार बिहान सम्पन्न लिग चरणको अन्तिम खेलमा जमैका सेन्ट लुसिया जोउक्ससँग ११ रनले पराजित बनेको हो।

तलाबाज नवौं खेलमा पराजित

क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्वान्टी–२० क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज नवौं खेलमा पराजित भएको छ।

सन्दीप आवद्ध टीम जमैका पराजित

क्यारिबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली राष्ट्रिय टीमका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टीम जमैका तलावाज पराजित भएको छ ।

आर्सनललाई कम्युनिटी सिल्ड

इङ्लिस प्रिमियर लिगको च्याम्पियन लिभरपुललाई शनिबार पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ।

तलावाजका ब्याट्सम्यान असफल

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा लगातार उत्कृष्ट प्रदर्शन गरे पनि उनको टोली जमैका तलावाजले बुधबार तेस्रो हार बेहोरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्