२० आश्विन २०८१ आइतबार
image/svg+xml

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आएको छ।

बृहस्पति विद्या सदनको जित

बृहस्पति विद्या सदनले सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ।

मनहरी अध्यक्ष कपमा ७ नम्बरको ह्याट्रिक

मकवानपुरको मनहरी अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले उपाधिमा ह्याट्रिक गरेको छ।

गेटवे एकेडेमी र न्यु स्टार पोल फाइनलमा

गेटवे एकेडेमी र न्यु स्टार पाले शुक्रबार १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

न्यु स्टार पोल सेमिफाइनलमा

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मकवानपुर गोल्डकप माघमा हुने

छैठौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ १६ गतेबाट सञ्चालन हुने भएको छ।

इलाममा मंसिर २९ देखि जिर्मले लिग

स्थानीय स्तरमै फुटबलका सिपालु खेलाडी उत्पादन गर्ने उद्देश्यले रोङ गाउँपालिका–६, जिर्मलेमा फुटबल लिग सञ्चालन गर्न लागिएको छ।

फक्रिन पाएनन् स्थानीय प्रतिभा, सुरु हुँदै वडा स्तर फुटबल लिग

प्रायः प्रतियोगिताहरूमा बाहिरका खेलाडी ल्याएर खेलाउने गरिएकाले स्थानीय प्रतिभाले फक्रिन नपाएको भन्दै वडाले दुई महिनासम्म वडाकै खेलाडी मात्र समेटिने प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाएको छ।

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।

ललितपुर सिटी एफसीको मोबिलिटी पार्टनर साइमेक्स इंक

नेपालको लागि बिवाइडीको अधिकृत वितरक साइमेक्स इंकले नेपाल सुपर लिगको आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लबसँग मोबिलिटी पार्टनरका रूपमा सहकार्य गर्न सम्झौता गरेको छ।

एनएसएल फुटबल : काठमाडौं रेजर्सद्धारा स्पोर्टिङ इलाम पराजित

नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्