सांसद पोखरेललाई नेता लुइँटेलको सुझाव: फौजी स्वभाव त्यागेर जनताको सेवक बन्नुहोस्
विद्यालय प्रांगणमा भएको उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। लुइँटेलले जनप्रतिनिधिले गर्ने व्यवहारले आम जनताको आत्मसम्मानमा असर पुग्न नहुने भन्दै सचेत गराएका हुन्।

