१७ असार २०८१ सोमबार
image/svg+xml

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

आव २०७८-७९ मा १३९ अर्ब रूपैयाँ निक्षेप र १३२ अर्ब रूपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रूपैयाँ रहेको बैंकले जनाएको छ।

महालक्ष्मी बैंकको २, ३, ४ को जादु

योजना अन्तर्गत महालक्ष्मी मोबाईल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरू मध्ये चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

महालक्ष्मी बैंकद्वारा नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ।

महालक्ष्मी बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

महालक्ष्मी विकास बैंकले हरितालिका तीज – २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

सम्झौतापश्चात् बैंकको डेबिट कार्ड, क्युआर पे माफर्त भुक्तानी गर्ने ग्राहकहरूले हस्पिटलका सम्पूर्ण स्वस्थ्य सेवहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन्। डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्राय बोकेको बैंकले हस्पिटलसँगको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बताएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी बैंक र अन्नपूर्ण केबुलकार बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महालक्ष्मी बैंकको क्रमिक बचत खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ।

लक्ष्मी बैंकको ग्रीन बचत खाता फेरि सुरु

५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ।

महालक्ष्मी बैंकअब भद्रपुर रोडमा

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले ग्राहकको आवश्यकता हेरेर त्यही अनुसारको सेवा दिने बताए। उनका अनुसार यो शाखाबाट सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ।

वीरेन्द्र माविलाई ३ लाख बढी सहयोग

लक्ष्मी बैंकको ताप्लेजुङस्थित फुङ्लिङ शाखाले वीरेन्द्र माध्यमिक विद्यालय देवलिङ्गेमा ३ लाख रुपैयाँ बढी मूल्य बराबरको सहयोग गरेको छ।

महालक्ष्मी बैंकद्वारा डस्टविन सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले रूपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र अरिकल ईभेन्टस् प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्