१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  

साधारणसभाले आर्थिक वर्ष २०७८-७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०७९÷८० का लागि लेखा परीक्षकको नियुक्ति समेत गरेको छ।  

आव २०७८-७९ मा १३९ अर्ब रूपैयाँ निक्षेप र १३२ अर्ब रूपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार १७३ अर्ब रूपैयाँ रहेको बैंकले जनाएको छ। सो आवमा बैंकले १ अर्ब ५१ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले बताएको छ। 

प्रकाशित: २९ पुस २०७९ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App