२१ असार २०८१ शुक्रबार
image/svg+xml

यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बजारमा

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।

सुजुकीद्वारा ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक

नेपालका लागि सुजुकी व्राण्डको आधिकारिक वितरक तथा सिजी होल्डिङस अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकप तथा सिजी नेक्स्टजेनले नेपालमा दुई नयाँ एसयुभी ‘द ग्राण्ड भिटारा’ र ‘ब्रेजा सार्वजनिक गरेको छ।

माइडियाको दशैं तिहार २०७९ अफर

नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।

टाटा मोटर्स कार शोरुम अब भैरहवाको पद्सारीमा

टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।

हेफरद्वारा ४६ थान महिन्द्रा बोलेरो पिकअप हस्तान्तरण

नेपालका लागि महिन्द्रा अटोमोबाइल्स र ट्र्याक्टरको आधिकारिक वितरक अग्नि इन्कर्पोरेडले हेफर इन्टरनेसनललाई ४६ थान महिन्द्रा बोलेरो पिकअप डेलिभरी गरेको छ।

हुन्डाईको ‘नयाँ कोना इलेक्ट्रिक’ बजारमा

हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ।

जगदम्बा मोटर्सको सेलिब्रेसन राइड

टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले एनटर्क प्रयोगकर्ताको संख्या ५० हजार पुगेको अवसरमा उनीहरूका निम्ति सेलिब्रेसन राइड आयोजना गरेको जनाएको छ। उक्त राइड नक्सालको टिभिएस सोरुमदेखि धुलिखेलको मिराबेल रिसोर्ट होटलसम्म भएको कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।

यामाहाको महा एक्सचेन्ज मेला

एमएडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा बाइक र मोटरसाइकलको आधिकारिक वितरकले दसैंतिहार लक्षित पुरानो बाइक एक्सेन्ज गरी नयाँ यामाहा बाइक वा स्कुटी पाउने महामेला सुरु गरेको छ।

सुशान्तले जावा पेराक रोजे

जावा पेराक मोटरसाइकल नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक सुशान्त केसीको रोजाइमा परेको छ। केसीका आमा, मायामा, साथी र बेहोस जस्ता गीत लोकप्रिय छन्।

टिभिएस किङ डयुरोम्याक्स प्लस सार्वजनिक

नेपालको लागि टिभिएस थ्री ह्विलरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ। सवारी साधनको रूपमा सञ्चालन गर्नयोग्य यो थ्री ह्विलर नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्