२० आश्विन २०८१ आइतबार
image/svg+xml

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

उपत्यकामा कुकुरै कुकुर (भिडियाे)

काठमाडौंमा भुस्याहा कुकुरको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ। काठमाडौं महानगरपालीकाले ठोस कार्यनीति बनाउन नसक्दा कुकुर व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ।

१६ वर्षपछि उपत्यकामा उच्च वर्षा: अब ३ दिन देशभर वर्षा हुने

आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ।

उपत्यकामा दिउँसो टिपर चलाउन रोक

गृह मन्त्रालयले टिपरका कारण बढ्दो दुर्घटना रोक्न उपत्यकाका तीन जिल्लामा दिनभर टिपर चलाउन रोक लगाएको छ।

दसैंअघि उपत्यकामा पानी अाउने

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनीलाई तीन महिना म्याद थप गरेपछि उसले दसैंअगाबै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रतिबद्धता जनाएको छ।

उपत्यकामा डेंगुको संक्रमण बढ्दो

मध्य तराईमा बढी देखिने लामखुट्टेबाट सर्ने डेंगु ज्वरो काठमाडौंमा तीन वर्षअघि नै भित्रियो । तापक्रममा भएको  वृद्धिसँगै उपत्यका मात्रै होइन, पहाडी र केही हिमाली जिल्लामा समेत डेंगु देखा परिसकेको छ ।

उपत्यकामा रेल कि केबलकार ?

उपत्यकाको सार्वजनिक यातायात सुधार्न बारम्बार मेट्रो र मोनो रेल एवं केबलकारको बहस हुने गरेको छ । यसपटक भने तीनवटै पूर्वाधार विकासका लागि प्रारम्भिक कार्य अघि बढेका छन् । तर, एकै क्षेत्रमा फरक–फरक खाले पूर्वाधार विकासमा तीन फरक निकाय संलग्न भएकाले पहिले कुन पूर्वाधार बन्ने हो भन्ने अन्योल सिर्जना भएको छ ।राजधानीकै सार्वजनिक यातायात सुधार्ने भन्दै तीन सरकारी निकायले फरक–फरक पूर्वाधारको तयारी गर्दा ‘डुब्लिकेसन’ हुने सम्भावना रहेको पूर्वाधारविद् बताउँछन् । यसले पूर्वाधार विकासमा आशा जगाउनुको साटो निराशा बढाएको उनीहरूको तर्क छ।

उपत्यकामा रगत अभाव

काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।

सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले उपत्यकामा आफै बस चलाउने

यातायात व्यवसायीको सिण्डिकेटविरुद्ध ट्राफिक प्रहरीले पर्यटक बोक्ने (टुरिष्ट) बस चलाउने भएको छ।

मेलम्ची सुन्दरीजल झर्नासाथ उपत्यकामा पानी

मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ।

उपत्यकामा आउला त रेल ?

काठमाडौं उपत्यकामा रेल ल्याउने चर्चा भएको एक दशक भइसक्यो । सो अवधिमा न त विस्तुत अध्ययन नै भयो । न त निर्माणको बृहत योजना नै बन्न सक्यो।

मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, साउनमै उपत्यकामा पानी

अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।

उपत्यकामा मेघगर्जनसहित वर्षा

स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा शुक्रबार साँझ मेघगर्जनसहित वर्षा भएको छ। स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्