१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बढ्यो वैदशिक रोजगारीमा ठगीको धन्दा, आफन्त नै बिचौलियामा

आफन्तहरू नै बिचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगीने क्रम बढेको छ। म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगीने क्रम बढेको हो।

दक्ष कामदारलाई शून्य लागतमा कोरियाली रोजगारी

दक्ष कामदारको लागि शून्य लागतमा दक्षिण कोरियाको इ–७ भिसामा म्यानपावरले नेपाली श्रमिक पठाउने गरी कार्यविधि बनेको छ।

छ महिनामा ३० लाखलाई श्रम स्वीकृति, १३ करोड क्षतिपूर्ति

आयआर्जनका लागि सरकारबाट श्रम स्वीकृति लिई देशबाहिर गएर शारीरिक तथा मानसिक श्रमका लागि युवा भौंतारिइरहेका छन्।

म्यानपावर कम्पनीको ठगी नियन्त्रणमा विभाग अक्षम

सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्।

ई–७ भिसा लगाउनु घातक

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली युवालाई दक्षिण कोरिया पठाउँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ई- ७ भिसाबाट पठाउने विषयमा अध्ययन गरिरहेको छ।

वैदेशिक रोजगारमा म्यानपावरकै डरलाग्दो ठगी

वाध्यताले वैदेशिक रोजगारमा जाने युवालाई मद्दत गर्ने नाममा खुलेका म्यानपावर कम्पनी नै सबैभन्दा बढी ठग देखिएका छन्। म्यानपावरको ठगीमा परेका युवा यतिबेला आफ्नै खर्चमा संयुक्त अरब इमिरेट्सबाट स्वदेश फर्किएका छन्।

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

२ सय म्यानपावर खारेज हुनबाट जोगाइयो

वैदेशिक रोजगार ऐन २०६४ दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सबै म्यानपावर कम्पनीहरूलाई इजाजतपत्र नवीकरण गर्न दिने निर्णय भएका थिए।

वैदेशिक रोजगारीमा बेथिति: जागिरको प्रलोभनमा बर्सेनि एक अर्ब रूपैयाँ लुट

वैदेशिक रोजगार ऐन, २०६४ ले म्यानपावरले धरौटीभन्दा बढी रकम ठगी गरेको पुष्टि भए सञ्चालकको घरघरानाबाट असुलउपर गर्न सकिने व्यवस्था गरेको छ। तर मिलेमतोमा यो ऐन कार्यान्वयन ल्याइएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्