२४ पुस २०८२ बिहीबार
image/svg+xml

कुलमानको घोषणा- अब मेरो यात्रा राजनीतिको हुनेछ

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्णकालीन राजनीतिमा होमिने बताएका छन्।

मन्ती पदमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने समाचार भ्रामक: कुलमान

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामापछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचार भ्रामक भएको बताएका छन्।

राजीनामा पछि कुलमानको स्पष्टीकरण: मैले कुनै पार्टीको सदस्यता लिएको छैन

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले हालसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएका छन्।

राजीनामापछि कुलमानले भने- कुर्सीभन्दा आत्मसम्मान माथि हुन्छ

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभन्दा आत्मसम्मान ठूलो हुने बताएका छन्।

उत्तरी एटलान्टिकमा अमेरिकाले कब्जा गर्‍यो रुसी झण्डा भएका तेल ट्याङ्कर

संयुक्त राज्य अमेरिकाले उत्तरी एटलान्टिक महासागरमा दुई वटा रुसी झण्डा फहराइएका तेल ट्याङ्कर कब्जा गरेको छ।

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन्- रातदिन नभनी खट्नुभयो, धन्यवाद

प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको राजीनामा बुझेकी छिन्।

बालुवाटार पुगेर कुलमानले प्रधानमन्त्री समक्ष बुझाए राजीनामा

मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१: कसलाई कुन अवार्ड

कराँतेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसिंह ऐरी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का वर्ष खेलाडी घोषित भए।

शंखरापुर पिकनिक बस दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार साँझ बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

दीपेन्द्र र एरिका उत्कृष्ठ वर्ष खेलाडी घोषित

क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कराँतेकी एरिका गुरुङलाई वर्ष २०८१ का उत्कृष्ट खेलाडी घोषित गरिएको छ।

कार्यकर्तालाई मुख्यमन्त्रीको निर्देशन- जनताको पक्षमा बोल्ने एमाले मात्रे हो भनेर जनतालाई बुझाउनू

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पक्षमा मतदान गराउन वडा-केन्द्रित भएर सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मानव अधिकार आयोगसँग रवि लामिछानेको तीन घण्टा बयान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भई बयान दिएका छन्।

गैरीगाउँ आगलागी: एक करोड ६२ लाखको क्षति

काठमाडौं महानगरपालिका–९ सिनामङ्गल गैरीगाउँमा भएको मङ्गलबार भएको आगलागीका कारण एक करोड ६२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको नाममा ठगी बढ्दै

वैदेशिक रोजगारीमा जाने सपना बोकेका नेपाली युवा दलाल र केही म्यानपावर कम्पनीको ठगीको सिकार बन्ने क्रम दिनदिनै बढ्दै गएको छ । रोजगारीको आश्वासन देखाएर लाखौँ रुपैयाँ असुल्ने तर न विदेश पठाउने, न त रकम फिर्ता गर्ने प्रवृत्तिले सयौँ युवाको जीवन सङ्कटमा परेको छ ।

कुलमानले राजीनामा दिँदै

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्