७ आश्विन २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा सरकार विरोधी प्रदर्शन

पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्धमा प्रदर्शन गरेको छ। यहाँको इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

कार्यकर्ता जिम्मेवार बनेमात्रै कांग्रेस बलियो हुन्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

गणतन्त्रमाथि खतरा छ भने वर्तमान सरकारबाटै छः कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुक अति राष्ट्रवाद र उग्रराष्ट्रवादको चपेटामा परेको बताएका छन्।

गुठीको नाममा भएका सामन्ती उत्पीडन सरकारलाई स्वीकार्य हुँदैनः उपप्रम पोखरेल

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले गुठीसम्बन्धी जनताको भावनालाई सरकारले कुण्डित नगर्ने बताएका छन्। उपप्रधानमन्त्री पोखरेलले गुठीसम्बन्धि जनताको भावनालाई सरकारले कदर गर्दैन की भन्ने भ्रम नपाल्न पनि सम्बन्धित सबै निकायलाई अपिल गरे।

प्रदेश २ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः सांसद साह

नेकपाको प्रदेश नम्बर २ अध्यक्ष एवम् साँसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारको ध्यान विकासभन्दा छुट्टितिर केन्द्रीत रहेको बताएका छन्। दीपावली तथा छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नै गृहनगर मौलापुर बजारमा बोल्दै प्रदेश पार्टी अध्यक्ष साहले विकासको रकममा प्रदेश सरकारले चरम भ्रष्टाचार गरिरहेको बताएका छन्।

सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गराैं : प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारलाई बदनाम गर्नेहरुको प्रतिवाद गर्न सबै समुदायलाई अपिल गरेका छन्।

इराकमा सरकारविरोधी प्रदर्शन, कम्तीमा ३० को मृत्यु

सरकारविरोधी प्रदर्शनका क्रममा इराकमा शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ। देशका विभिन्न सहरमा भएको प्रदर्शनमा भएका झडपमा परी अरु दुई हजार तीनसय भन्दाबढी घाइते भएका छन्। प्रदर्शनमा हजारौंको सहभागिता रहेको थियो।

सरकारले गति लिन सकेनः नेता नेपाल

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले अझै गति लिन नसकेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूस“ग कुरा गर्दै नेपालले सरकारका कामले अझैसम्म गति लिन नसकेको बताएका हुन्।

'सरकारको नेतृत्व बारे कुनै सहमति भएको छैन'

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्।

जग्गाको संरक्षण

पछिल्लो समयमात्र हैन, अघि अघिदेखि नै खासगरी सरकारी जग्गा किर्ते गरेर खाने चलन नौलो हैन। यसमा मालपोत, भूमि सुधार, नापी जस्ता जग्गासँग सम्बन्धित कर्मचारी सहभागी हुन्छन्।

कांग्रेस नेताहरुको आरोप : सरकार कम्युनिस्ट सत्ता निर्माणमा लाग्यो

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन्।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समय एक महिना थप

सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने समयावधी एक महिना थप गर्ने भएको छ। सामाजिक सुरक्षा कोषले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो।

सुवेदी सचिवमा बढुवा

सरकारले गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई सचिवमा बढुवा गरेको हो।

तिहारको भोलिपल्ट सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले तिहारको भोलिपल्ट अर्थात कात्तिक १३ गतेका लागि सार्वजनिक विदा दिएको छ।

वीरमा मेमोग्राम अनियमित हुँदा बिरामी मर्कामा

देशकै केन्द्रीय सरकारी अस्पतालमा सबै सेवा संचालनमा छन्। सहरका विपन्न उपत्यका बाहिरबाट रेफरल बिरामी यो अस्पतालमा उपचारका लागि पुग्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्