६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाम आयल निकासी रोकियो

नेपाल र बंगलादेशले साफ्टा अन्तर्गतको रुल अफ ओरिजिन पालना नगरेको भन्दै नयाँ दिल्लीले यसअघि जारी गरेको लाइसेन्स निलम्बन गरेको हो ।

लकडाउनमा वनमा काठको चोरी निकासी बढ्यो

कोरोना भाइसरका कारण जारी लकडाउनले वनमा काठको अबैध फडानी बढेको छ । लकडाउनको मौका छोपी अवैध फडानी गर्ने गिरोह रािष्ट्रय वन र साझेदारी वन क्षेत्रमा पसेका छन् । लकडाउन यता वन फडानीका घटना समेत बाहिर आएका छन् । वन तस्कहरु आफना बन्दोबस्तीका समानसहित वनमा पसेका हुन । उनीहरुले हरिया रुख फडानी गरेर त्यही गोलिया बनाई निकासी गनै गरेका छन् ।

तेल निर्यात अवरोधले लिबियालाई एक अर्ब ४० करोड डलर घाटा : एनओसी

लिबियाको सरकारी तेल कम्पनी लिबियाली नेसनल आयल कर्पोरेसन (एनओसी)ले तेलकुवा र बन्दरगाह अवरोध गरिएका कारण तेल निकासीमा कमी आएको जनाएको छ।

निकासी अनुदान बढाउन माग

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कूल ग्राहस्थ उत्पादन (जिडिपी) मा उद्योग क्षेत्रको योगदान बढाउन सरकार निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

भारतले प्रतिबन्ध हटाएपछि जडीबुटी निकासी गर्ने व्यवसायी उत्साहित

भारतले जडीबुटीे निकासीमा लगाउँदै आएको प्रतिबन्ध हटाएपछि नेपाली व्यवसायी उत्साहित भएका छन्।

वीरगन्ज करिडोरमा छड चोर्ने गिरोह पक्राउ

उद्योगबाट उत्पादित छड निकासी गर्दा तौलमा गडबड गरी चोरी गर्ने ठूलो गिरोहलाई फेला पार्न प्रहरी सफल भएको छ।

राजस्व घोटाला छानबिन गर्न समिति

नदीजन्य पदार्थको निकासीबापत उठाइने राजस्वमा करिब २१ लाख रुपैयाँ अपचलन भएको बारे अनुसन्धान गर्न दोलखाको तामाकोसी गाउँपालिकाले छानबिन समिति गठन गरेको छ।

साढे १२ अर्बको तेल निर्यात

आर्थिक वर्ष ०७५/७६ मा खाने तेल भारततर्फ निकासी हुन थालेपछि नेपाली तेल उद्योगले १२ अर्ब ६७ करोड ९४ लाख २२ हजारको तेल निर्यात गरेका छन्।

निल्नु न ओकेल्नु

नेपालगन्जका व्यवसायी खालिद हुसेन अन्सारी निकै तनावमा छन्। १५ वर्षदेखि जडीबुटी कारोबार गर्दै आएका उनी नेपाल र भारतीय सरकारका अव्यावहारिक नीति, नियमका कारण तनावमा परेका हुन्।

वन कार्यालयको राजश्व वृद्धि

डिभिजन वन कार्यालय ओखलढुंगाले वनपैदावर निकासी बाट अघिल्लो वर्ष भन्दा ३४ लाख ४१ हजार सात सय ७३ रुपैयाँ ७० पैसा बढि राजश्व सङ्कलन गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा वनपैदावर निकासीबाट ५४ लाख ४३ हजार राजश्व सङ्कलन गरेको छ।

वडाध्यक्षमाथि कुटपिट, गाउँबाटै विस्थापित

स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेका हुन्। हातपात गरी दुव्र्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए।

यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ। जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको हो।

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बराम गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो।

पीडामा निर्यात उद्योग

गएको वैशाख ६ गतेका सबै सञ्चारमाध्यममा ठूलो परिणाममा नेपाली जडीबुटी भारत निकासीमा समस्या उत्पन्न भएको समाचार बाहिर आयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्